• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा पर्साको अध्यक्ष सिंघासन साह नेतृत्वको कार्यसमिति अवैधानिक : मधेश प्रदेश अध्यक्ष यादव

  • वीरगंज संजाल
  • ११ आश्विन २०८०, बिहीबार १५:३०
  • १५३३

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको एउटा समूहले बुधबार सिंघासन साह तेलीको नेतृत्वमा गठन गरेको कार्यसमिति अवैधानिक रहेको मधेश प्रदेश समितिले जनाएको छ । जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले पर्सामा तेलीको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमिति नै अवैधानिक रहेको बताएका छन् । वीरगंज संजालसँगको कुराकानीमा मधेश प्रदेश समितिका अध्यक्ष यादवले भने, ‘पर्सामा अहिले प्रदेश समितिबाट नयाँ कुनै जिल्ला कार्यसमिति गठन भएको छैन, रामनरेश यादवको अध्यक्षतामा पहिलादेखि नै कार्यसमिति छ । पार्टीले अहिलेसम्म त्यसैलाई मान्यता पनि दिएको छ। त्यसकारण अरु कुनै नयाँ बनेको जिल्ला कार्यसमिति वैधानिक होइन ।’

    उनका अनुसार पर्सामा गठन भएको नयाँ जिल्ला कार्यसमितिबारे प्रदेश समितिलाई जानकारी समेत छैन् । उनी भन्छन्, ‘विधान अनुसार जिल्ला कार्यसमिति गठन हुँदा त्यहाँ प्रदेश समतिको प्रतिनिधि हुन्छ, उसैको रोहबरमा समिति गठन भएको हुनुपर्छ। जसलाई नै पार्टीलाई आधिकारिकता दिएको हुन्छ । तर पर्साको हकमा त्यो भएको छैन्।’त्यसकारण रामनरेश यादवबाहेकको कुनै समिति आधिकारिक नभएको उनको भनाइ छ । उनका अनुसार पार्टी विधानमा प्रदेशले जिल्ला अधिवेशन गराउँने व्यवस्था छ । पर्सा जिल्लामा बुधबार भएको समानान्तर कमिटि गठनबारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

    वीरगंज संजालसंगको कुराकानीमा पार्टी अध्यक्ष यादवले भने,‘अहिले काँही पनि नयाँ कार्यसमिति गठन भएको छैन, यदि कुनै जिल्लामा कसैले गरेको छ भने त्यो मलाई जानकारी छैन्।’ उनका अनुसार अहिले पार्टीमा प्रदेश संरचनामा गइसकेकाले अब जे हुन्छ, प्रदेश समितिकै निर्णय अनुसार हुन्छ । प्रदेश समितिका प्रवक्ता सुशिल यादवले पनि पार्टीबाट आधिकारिक जिल्ला समिति विस्तार नभएको बताए । पार्टी विधान अनुसार रामनरेश यादव नै जिल्ला अध्यक्ष रहेको हुनाले यादव नै पार्टी अध्यक्ष रहेको उनी बताउँछन् ।

    पर्सा जसपामा आन्तरिक विवाद चुलिएको छ । जसपा तदर्थ समितिका अध्यक्ष र केन्द्रिय सदस्य दुई समूहमा विभाजन भएपछि विवाद चर्किएको हो । बीरगन्जमा जसपाले अध्यक्षसहित नयाँ कार्यसमिति विस्तार गरेपछि विवाद सतहमा आएको हो । नयाँ कार्यसमितिको चयन भएपछि जसपा अहिले २ खेमामा विभाजित भएको छ । एउटा खेमा सांसद प्रदीप यादवको नेतृत्वमा खडा भएको छ भने अर्को जिल्ला अध्यक्ष रामनरेश यादवको । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका यादवको पक्षमा बीरगन्जका मेयर राजेशमान सिंह छन् भने जिल्ला अध्यक्ष यादवको समूहमा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑