• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिक-टकमा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक युवतीलाई ५ बर्षको जेल सजाय

  • वीरगंज संजाल
  • ११ आश्विन २०८०, बिहीबार ११:३३
  • १३९३

    टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राखेपछि उनी विरुद्ध ईश्वरनिन्दाको मुद्दा लागेको छ । गत मार्च ९ का दिन मुखर्जीले टिकटकमा एउटा भिडिओ क्लिप अपलोड गरेकी थिइन् । भिडिओमा उनका अगाडि एउटा प्लेट देखिन्छ जसमा भात, तरकारी र सुँगुरको छाला राखिएको छ । मुखर्जी मुस्लिम समुदायकी भएकाले उनको धर्ममा सुँगुरको मासु खानु पूर्ण रूपमा प्रतिबन्ध छ ।

    “बिस्मिल्लाह, मलाई लाग्छ मैले सुँगुरको मासु खाएँ भने मलाई मेरो परिवारबाट हटाइनेछ,” उनले क्यामेरातर्फ हाँस्दै भनेकी छिन्, किनकि म आज सुँगुरको छाला चाख्न गइरहेकी छु ।” अपलोड भएको एक हप्तामै उनको भिडिओमा एक करोड ३४ लाख भ्युज आएको थियो, भने कमेन्टमा अधिकांशले उनलाई गाली गरेका छन् । भिडिओ भाइरल भएपछि देशको शीर्ष मुस्लिम धर्म गुरु निकायले मुखर्जीको विरुद्ध इस्लामिक कानूनको निर्णय फत्वा Fatwa जारी गरेको थियो । इस्लामिक धर्ममा फत्वा भन्नाले एक योग्य विद्वानद्वारा जारी गरेको कानूनी राय वा निर्णयलाई बुझाउँछ ।

    त्यस्तै फत्वामा ‘इन्डोनेसियन उलेमा काउन्सिल’ ले क्लिपलाई निन्दनीय घटनाको रुपमा स्वीकार गरेको भनेर उल्लेख गरिएको छ । रेस्ट अफ दि वर्ल्डका अनुसार मार्च १५ मा धार्मिक अधिकारको बलियो प्रतिनिधित्व भएको सहर दक्षिण सुमात्राका एक मुस्लिम धर्मगुरुले पालेम्बाङको प्रहरी कार्यालयमा ती इन्डोनेसियाविरुद्ध उजुरी दिएका थिए । उनले इन्डोनेसियाको ईश्वरनिन्दा र द्वेषपूर्ण अभिव्यक्ति कानून अन्तर्गत पाँच वर्षको जेल सजाय भोग्न सक्ने त्यहाँका कानुन विज्ञले रेस्ट अफ दि वर्ल्डलाई भनेका छन् । यसो त इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भए पनि, यहाँ मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानुनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑