• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

  • वीरगंज संजाल
  • ७ आश्विन २०८०, आईतवार १४:५८
  • ३०५७

    वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा मृत फेला परेकी कान्ती देबी बिनकोे हत्या लेनदेन र लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ । मसिहानी वडा नम्बर ५ मा एक्लै बस्दै आएकी कान्ती २ असोजमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । घटनाको भोलीपल्ट कान्ती घरबाट ननिस्केपछि स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर आएको थियो। प्रहरीलाई खबर आउने बितिकै पर्सा प्रहरीको टोली घटनास्थलमा पुग्यो । त्यसपछि मुचुल्का उठाइरहेको प्रहरीलाई थुप्रै आधार फेला प¥यो जसबाट केले र कसले हत्या गरेको ? लगभग प्रहरी यसमा ‘क्लियर’ भयो । अर्थात् धारिलो हतियारको प्रयोगले हत्या भएको घटनाको प्रकृतिले देखायो । अनि प्रहरीले यही आधारमा आफ्नो अनुसन्धान पनि सुरु ग¥यो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलको मुचुल्का उठाइरहँदा त्यही रहेको एकजना आफन्तको हाउँभाउँ,चालचलनमा भिन्नता पायो ।

    त्यसकारण सुरुमा प्रहरी अनुसन्धान उनै ब्यक्तिबाट सुरु भयो,जो थिए मृतकका नाता पर्ने लालबाबु बिन । प्रहरीका अनुसार बिन नातामा मृतकका देवर पर्ने रहेछन् । अनुसन्धानका लागि सुरुमा बिनलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई लागेको शंका पुष्टि हुँदै गयो तब, जब बिनले आफै स्वीकार गरे हत्यामा संलग्नताबारे । स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान बिनले भने,‘यो हत्या हाम्रो संलग्नतामा भएकोछ, तीनजना मिलेर गरेका हौं,लुटपाटको नियतले जाँदा उसले थाहा पाइ अनि पछि हाम्रो वास्तविकताबारे सबैलाई थाहा पाउँलान भनेर हामीले प्रहार ग¥यौं जसबाट उनको मृत्यु भयो ।’यही बयानको आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले नातामा देवर पर्ने बिनसहित मृतकका जेठाजु र अन्य एकजनालाई ग¥योे । मृतक बिनका हत्यामा संलग्न धेरै आधारहरु देखिएको भन्दै तीनैजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गर्दै आइरहेको छ ।

    विदेशबाट पैसा आएकै बेला हत्या

    घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयान छ–‘विदेशमा रहेको छोराले पैसा पठाएको हामीलाई थाहा थियो, पैसा घरमै राखेको छ भन्नेसमेत खबर थियो । त्यही खबरका आधारमा हामीले पैसा लुट्ने योजना बनायौं । जसलाई मूर्तरुप दिन हामी राती सबै सुतिसकेपछि उसको घरमा गयौं। तर ऊसले थाहा पाइ,चिनिसकेसमेत भनेर बोली अनि हामी डराएर उसमाथि प्रहार ग¥यौं । जसकाकारण उसको मृत्यु भयो।’

    प्रहरी अनुसन्धानमाथि प्रश्न
    प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुको अहिलेसम्म यही बयान छ । यो बयानमा उनीहरुले धारिलो हतियार (रड र हसिया) को प्रयोगले हत्या गरेको बताएका छन् । जुन अहिलेसम्म फेला परेको छैन । कहाँ छ हत्यामा प्रयोग भएको हतियार भन्ने प्रहरी प्रश्नमा उनीहरुले बताएको ठाउँमा समेत ‘सर्च’ गर्दा ती हतियारहरु फेला पर्न सकेको छैन । स्रोतका अनुसार हतियारहरु फेला नपरेकै कारण अनुसन्धानमा प्रहरीलाई कठिनाइ आएको छ । त्यसकारण प्रहरीमा कसरी जाने भन्ने अन्यौलता बढेको छ ।

    जसले गर्दा पक्राउ परेकाहरुको बारेमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रहरीले भनिरहेको छ–परेकाहरुमाथि अनुसन्धान जारी छ , छिट्टै सार्वजनिक गर्छौं । प्रहरीले घटनाका दोषीलाई सार्वजनिक नगर्दा अनेक टिकाटिप्पणी सुरु मात्रै भएका छैनन् प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेको छ । अपराधिक घटनाको अनुसन्धान गर्ने प्रहरीको पहिलो र अनिवार्य जिम्मेवारी पनि हो । अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले विश्वमा अब्बल आफ्नो परिचय बनाइसकेको छ । तर जानकारले भन्छ–यो घटनाले पर्सा प्रहरीमा अनुसन्धानको सवालमा विज्ञता हासिल गरेका प्रहरी कर्मचारीको कमी रहेको संकेत गरिरहेको छ । यो समाचार रेसखबरबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑