• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्र र नेपाल प्रहरी कै सेटिङमा भिस्वा नाकाबाट खुलेयाम तस्करी

  • वीरगंज संजाल
  • ७ आश्विन २०८०, आईतवार १४:०६
  • २१८१

    वीरगंज । पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरु पिउने पावडर दुध प्रहरीकै मिलोमतोमा बसमा हालेर काठमाडौं, पोखरा पठाउने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् । संगठनले दिएको जिम्मेवारीलाई भुलेर सशस्त्र प्रहरी बिओपी बन्जारी भिस्वाका इन्चार्ज बिस्नु हरि थापा र प्रहरी चौकी भिस्वाका इन्चार्ज वरिष्ठ सई रुद्र भट्टले अवैध कारोबार गर्नेहरुसँग साँठगाँठ गरी आर्थिक लाभ लिने गरेका छन । स्थानियहरुका अनुसार दिनमा कम रातिकाे समयमा बढी तस्करी भइरहेकाे छ ।

    पर्साको पश्चिमी दक्षिणि भेगमा पर्ने भारतीय प्रसिद्ध बजार सिक्टा बजारसंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ खानेतेल, चिनी, पौडर दुध, मिठा गेहु लगायतका खाद्यान्न, बोइलर कुखुरा, भैंसी पाडा, खसीबोका, माछा र भारतीय ब्रान्डका रजनीगन्धा, गुटखा जस्ता सूर्तीजन्य पदार्थ, लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टस्, प्रतिबन्धित औषधी, भाँडाकुडा, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौं मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको स्थानियकाे दाबी रहेकाे छ । यस्तै बिहार सरकारले मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । डिउटीमा खटेका सशस्त्र र नेपाल प्रहरीले तस्करलाई छुट र सर्वसाधारणलाई दु:खसमेत दिने गरेकाे स्थानियहरु वताउँछन् ।

    पर्साका नामुदत तस्कर मुना जैसवाललाई तस्करीको लाईन

    वर्षौँदेखि तस्करीलाई नै आफ्नो व्यवसाय बनाएका पर्साको भिस्वाका किशोर जयसवाल र उनका छोरा मुन्ना जयसवालको तस्करी धन्धा पुनः सुरु भएको पाइएको छ । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी किशोर जयसवाल र मुन्ना जयसवालले भिस्वा बजारबाट भारतको सिकटा बजारसम्म पु¥याउने तस्करीको धन्धा अहिले व्यापक बढेको पाइएको हो । उनीहरू नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरी बन्जारीका हाकिमहरूसँग सेटिङ मिलाएर दैनिक लाखौँ मूल्य बराबरको सुपारी, मटर (केराउ), मरीच, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान र स्याउ, नस्पातीको तस्करी गर्दै छन् ।

    बाबुछोरा दुवै जनाले आफ्ना नजिकका व्यक्ति रामु जयसवाल र हरि कोईरीलाई राखी सुपारी, मटर (केराउ), मरीच युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामानहरूको तस्करी गर्दै आइरहेका छन् । उनिहरुले बजार ब्यवस्थापन समितीको नाममा समेत समान ल्याएर भारत कटाउने गरेका छन । नेपाल–भारत बोर्डरको दशगजा क्षेत्र नजिक भिस्वा बजार र भारतको सिक्टास्थित एक राईस मिलमा गोदाम राखी स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा तस्करीको मालसामान आयात निर्यात गराउँदै आएको स्थानीयले बताएका छन् । नाम नलेख्ने सर्तमा एक जना स्थानीयले भने, ‘‘मुन्ना जयसवालले भिस्वा बजारमा नै एक गोदाम राखेका छन्, जुन भारतको सीमासँग करिब ९०/१०० मिटरको दुरीमा होला’, उनले अगाडी भने,‘

    उक्त गोदामबाट रातीको समयमा स्थानीय करिब १ सय ५० जनाभन्दा बढी कामदारमार्फत प्रहरीको मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको तस्करीको सामान भारत पठाउने गरेका छन् । यिनीहरूको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरू ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ । उनीहरूले राती मात्र नभई दिनमा पनि २०–२५ महिलाको प्रयोग गरी आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् । स्थानीय प्रहरी मात्र नभई जिल्लाका प्रहरी अधिकृतलाई समेत मिलाई उक्त ठाउँबाट ठुलो मात्रामा तस्करी हुने गरेको स्थानीय जानकारकाे दाबी छ । यो समाचार कालिका टाइम्सबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑