• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन वीरगंजका मेयर सिंहको अपिल

  • वीरगंज संजाल
  • ७ आश्विन २०८०, आईतवार १२:१३
  • १९७३

    वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मको नाममा अराजकता मच्चाएर वीरगन्जको धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइने बताएका छन् । आइतबार बिहानै सामाजिक सञ्जाल फेसबूकको आफनो पेजमा एउटा पोस्ट राख्दै मेयर सिंहले वीरगन्जमा सदियौंदेखि कायम धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्तिलाई पहिचान गरेर कानुनको दायरामा ल्याउने बताएका हुन् ।उनले यसको लागि सम्पूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजका अगुवालाई अगाडि आउन अपिलपनि गरेका छन् ।

    “धर्मको नाममा अराजकता मचाउने वीरगन्जको सदभाव बिगार्न खोज्ने व्यक्तिलाई अब पहिचान गरि कानुनी दायरामा ल्याउन समपूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजलगायत सबै अब अगाडि आउनु परेको छ,” सिंहले फेसबुकमा लेखेका छन् । मेयर सिंहसँगै वीरगन्जको नागरिक समाजका अगुवाहरूले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ इन्टरनेशल स्कूलकी प्राचार्य डाक्टर सुष्मा तिवारी द्विवेदीले पनि धर्मको नाममा राजनीति गर्दै समाजलाई भड्काउने प्रयास गर्नेलाई चिन्न आग्रह गरेकी छन् ।

    उनले धर्मभन्दा पनि ठूलो मानवता भएको भन्दै आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गर्नुका साथै अर्काको अस्तित्वलाई पनि सम्मान गर्नुपर्ने बताएकी छन् ।“हामी सबैसँगै बस्नु छ तब एक अर्कासँग घृणा किन ? मानवता भन्दा ठूलो धर्म कुनै, केहि हुँदैन, आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गरौँ साथै एक अर्काको अस्तित्वलाई पनि सम्मानका साथ स्वीकार गरौँ । धर्मका नाममा राजनीति गर्ने र समाजलाई भड्काउने प्रयाश गर्नेलाई चिन्न सक्नु पर्छ । जय श्री राम,” फेसबुकमा उनले लेखिकी छन् ।

    सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफले पनि धार्मिक हिंसा भड्काएर वीरगन्जवासीबिचको एकतालाई खलबलाउन खोज्नेलाई पहिचान गरेर कानुनको दायरमा ल्याउनुपर्ने बताएका छन् । धर्मको नाममा राजनीति गर्दै युवाहरूलाई गुमराह गरेर समाजको भलो नहुने अध्यक्ष सर्राफको भनाई छ । सर्लाहीको मलंगवामा गत शुक्रबार राती भगवान गणेशको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबिच भएको झडपका क्रममा घाइते भएकाहरूलाई न्याय दिनुपर्ने मागसहित शनिबार वीरगन्ज बजार बन्द गरिएको थियो । बन्दका क्रममा वीरगन्जका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायका व्यक्तिले एक अर्का विरुद्ध नाराबाजी समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑