• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिमालयन हेंड्रिक्सद्वारा अमेरिकाकाे “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन

  • वीरगंज संजाल
  • ५ आश्विन २०८०, शुक्रबार १६:२९
  • ५८६१

    काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छ । गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए । अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् ।


    आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएकाे थियाे । साे कार्यक्रममा नेपालकाे माैलिक तालमा आधारित अशेषले रचना गरेका इन्सर्च टुवार्डस् फ्रिडम, जात्रा भाइव, कस्मिक भाइव तथा आफ्नाे छाैठाें एल्बमका गीतहरू पनि प्रस्तुत गरेका थिए । “बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी.बी. किंगको जन्मदिनकाे अवसरमा अल स्टार ज्याम प्रस्तुत गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएकाे थियाे ।

    साे ब्लुज महाेउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials, Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेका थिए । अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियाे । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिनु भएकाे थियाे भने म्यानेजरको भूमिका पिउश दाहालले गर्नु भएको थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑