• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज : पान पसलको आडमा प्रहरीको अबैध असुली

  • वीरगंज संजाल
  • ५ आश्विन २०८०, शुक्रबार १५:२०
  • २७९७

    वीरगंज । नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्ज भन्सारको नाम यता आएर फेरिएको छ । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले तस्करदेखि सर्वसाधारण संग रकम असुल्ने कला देखेर स्थानियहरु नाम फेर्न बाध्य भएका हुन । भन्सार आसपास सरुवा भएर आउने जो कोही प्रहरीको मुख्य उदेश्य पैसा कमाउने हुन्छ । भन्सार एरियामै सरुवा मिलाइ दिनका लागि कतिले त मोटो नजराना तिरेर आएका हुन्छ । आउनुको मुख्य कारण नै अबैध असुली हुन्छ । पछिल्लो समय पर्सामा सेटिङमा तस्करी गराउनुका साथै लाइन दिने कामका कारण बदनाम रहेको नेपाल प्रहरी अहिले पैसा उठाउन नयाँ हतकण्डा अपनाएको छ ।

    भारतीय शहर रक्सौलबाट तस्करी गर्ने तस्करदेखि लिएर घरायसी प्रयोजनका लागि किनमेल गरेर आउने सर्वसाधारणसंग बार्गेनिङ गरि कुरा मिलेपछि पैसा आफैं नथामी त्यहीँ छेउमा रहेकाे प्रसिद्ध गुम्टीमा पैसा जम्मा गर्न लगाइएपछि मात्र माल छोड्ने भेटिएको छ । भन्सार कटेसी रजतजयन्ती चोक अगाडि सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीले अबैध असुली गर्न बेलाबखत नयाँ नयाँ उपायहरूको प्रयोग गरि रहने नाम नबताउने सर्तमा एक जनाले बताए । उनका अनुसार कहिले आफैं पैसा थाम्ने त कहिले सिबिलमा रहेको व्यक्तिलाई पैसा दिन लगाउने अहिले प्रहरीकाे गुम्टी संगै छेउमा रहेकाे (पान पसल ) यो गुम्टी नेपाल प्रहरीहरुका लागि ढाल बनेको छ ।

    रजतजयन्ती चाेकमा प्रहरीले चेक जाँचकाे नाममा साईकल, ई-रिक्सा, तीन पांग्रे रिक्सा माेटरसाईकल लगायत संग पैसा असुल्नका लागि प्रहरी गुम्टी संगै छेउमा पान पसल राखेकाे समेत स्थानियले बताएका छन् । पछिल्लो दिन भन्सारले नँया नियम लागू गरेकाे छ भारतकाे रक्सौलबाट सामान खरिद गरेर नेपाल भित्रिनका लागि भन्सार कार्यालयकाे परिसर भित्रबाट खरिद गरेकाे सामान भन्सार गराएर मात्र नेपाल आउने नियम लगाएकाे छ । भन्सार कार्यालय परिसर बाहिर सशस्त्र प्रहरीकाे समेत बाक्लो उपस्थितिमा चेकजाँच हुने गरेकाे छ ।

    यता भन्सारका केही कर्मचारी र सशस्त्र प्रहरीले समेत तस्करहरू संग पैसा असुलेर तस्करी गराउने गरेका छन् । भन्सारका कर्मचारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा तस्करहरू धमाधम तस्करी गरिरहेका छन् । अबैध असुली भइरहदा प्रहरी प्रमुखको मौनताले मिलोमतोमै यस्ता गतिविधि भइरहेको स्थानियहरूले आशंका व्यक्त गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑