• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशमा आर्थिक संकट बढ्दो, पर्साका युवा शहरबाट गाउँतर्फ विस्थापित

  • वीरगंज संजाल
  • १७ भाद्र २०८०, आईतवार १९:१२
  • २६४५

    वीरगंज । देशमा आर्थिक मन्दी बढ्दै जाँदा रोजगारी नै संकटमा परेको युवाहरुको गुनासो छ । जसका कारण पर्साका अधिकांश क्षेत्रबाट युवाहरु विस्थापित भएर गाँउ फर्किन थालेका हुन् । जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर गाँउपालिका तथा पर्सागढि नगरपालिका लगायतका युवाहरु गाँउ फर्किन थालेको पटेर्वासुगौली गाँउपालिकामा स्थायी भई काठमाण्डौ बसोबास बस्दै आएका बिजय चौधरीले जानकारी दिनुभयो । कोभिड महामारीपछि देशमा भएका आर्थिक समस्या बढ्दै गएपछि काठमाण्डौ, भरतपुर, पोखरा, बुटवल, हेटौँडा, विराटनगर, झापा लगायतका ठाँउबाट युवाहरु विस्थापित हुने क्रम बढेको चौधरीको भनाइ छ ।

    काठमाण्डौमा स्टिल तथा फलामको स्ट्रक्चर निर्माण कार्यमा ठेक्काको काम गर्दै आएका जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी शंकर चौधरीले काम नपाएर गाँउ फर्केको बताउनुभयो । आम नागरिकसँग पैसा नरहेको र बैँकले पनि ऋण लगानी नगर्दा निजि स्तरमा बिकास निर्माणका कार्य एकदमै न्यून भएकाले बाध्य भई गाँउ फर्केको उहाँको भनाइ छ । काम नभएर त्यहाँबाट फर्के पनि आफ्नो बालबच्चालाई भने पढाईका कारण उतै छोड्नु परेको चौधरीले जानकारी दिनुभयो । त्यस्तै जिराभवानी गाँउपालिकाकै शाहदेव महतोले परिवारसहित पोखराबाट विस्थापित भएर गाँउ फर्केका छन् । उनी पोखरामा ट्याक्सी चालकको काम विगत दश वर्ष अगाडीदेखि गर्दै आएका थिए । केही बचत तथा ऋण लिएर निजी ट्याक्सी खरिद गरेको उहाँको भनाइ छ ।

    तर व्यापारमा कमि आएर ब्याज समेत तिर्न नसक्ने अवस्था आएपछि ट्याक्सी बेचेर क्रृण तिरी गाउँ फर्किएको महतोले जानकारी दिनुभयो । गाउँमै खेतीपाती गरी जीविकोपार्जन गर्ने र बालबालिकालाई पनि गाउँ मै पढाउने उहाँको योजना छ । अहिले ग्रामीण भेगका युवाहरु शहरबाट विस्थापित भई गाँउ फर्किएका छन् । केही युवाहरुले शहरमा व्यवसायमा टिकाउ भएपनि कारोवारमा भने कमि आएको बताएका छन् । जसोतसो गरि व्यवसाय चलाएर केही आम्दानी भएको रकमबाट गुजारा चलाउनु परेका उनीहरुको गुनासो छ । युवाहरु गाउँ फर्किएपछि दैनिक ज्यालादारी, खेती किसान, तरकारीको व्यापार, स–साना कारखाना खोलेर सञ्चालन गरेको भएपनि आम्दानी पर्याप्त नहुने गरेको उनीहरुको भनाइ छ । ग्रामीण भेगका युवाहरु देशका विभिन्न शहरमा मोटरसाईकल ग्यारेज, घर निर्माणका ठेकेदार, स्टिल तथा गेट ग्रिलको ठेक्का, ट्याक्सी ड्राइभर, विभिन्न पसल व्यसाय गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑