• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिडिओ अफिस सिरहामा बिचौलिया यादवको हालीमुहाली, मिटरब्याज पीडितसँग पनि असुल्छन घुस

  • वीरगंज संजाल
  • १७ भाद्र २०८०, आईतवार १२:०४
  • २०८१

    सिरहा । सरकारले मिटरब्याज सम्बन्धी विद्येयक पारित गरेपछि मिटरब्याजबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा आसारा लिन थालेपछि बिचौलियाहरु पनि उत्तिकै सक्रिय भएको छ । सिरहामा मिटरब्याज सम्बन्धी उजुरी र छलफल सुरु भएदेखि नै सिडिओ कार्यालयमा बिचौलिया मनोज यादवको हालीमुहाली देखिएको छ । कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव मिटरब्याजको हरेक छलफलमा उनी दलाली गर्दै आएको आरोप छ । यादवले मिटरब्याज पीडितहरुबाट समेत आर्थिक रकम असुली गर्दै आएको आरोप छ । सिडिओ कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रतिनीधिको साथै दलाल मनोज यादव सक्रिय भूमिका खेल्दै आएका छन् । मिटरब्याज मुद्दामा पीडित, साहुसँग समेत आर्थिक लेनदेन गरी सोही अनुसार निर्णय गर्ने गरेको पाईएको छ ।

    सिडिओ कार्यालय सिरहामा महिनौदेखि मनोज यादव दलाली गर्दै आएका छन् । मिटरब्याज सम्बन्धी छलफल सुरु भएदेखि नै मनोज यादव प्रशासनको दूतको रुपमा कार्यगर्दै आएको छ । मिटरब्याज पीडितहरुसँग बार्गेनिँग गर्ने, पीडकसँग समेत बार्गेनिँग गरी सोही अनुसार निर्णय समेत दिने गरेको बताईएको छ ।न्यूज ब्यूरोले जिल्ला प्रशासन कार्यालय सिरहामा गरेको स्टीँग अपरेशनको क्रममा मनोज यादवलाई किन आउनुभएको भनेर सोध्दा, उनले आफूलाई मिटरब्याज पीडितले बोलाएको जवाफ फर्काउँछन् । यद्यपी, मनोज यादव विगतदेखि नै हरेक छलफलमा दलाली गर्दै आएका छन् । कुनै प्रतिनीधि, जनप्रतिनीधि वा प्रशासनकै कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव प्रशासनकै आडमा मिटरब्याज पीडितहरुलाई झन पीडा दिँदै आएको छ । साहु र ऋणीबीच छलफल गराउँदा मनोज यादवले निर्णय पल्टाउनको लागि रकम लिने गरेको खुलेको छ ।यादवलाई जिल्ला प्रशासन कार्यालय सिरहाकै केही कर्मचारीहरु संरक्षण गर्दै आएका छन् । रकम उठाउने मुन्सीको रुपमा यादवलाई जिप्रका सिरहाले प्रयोग गर्दै आएको श्रोत बताउँछन् । नाम नखोल्ने शर्तमा एक स्थानीयले मनोज यादव सिडिओ कार्यालय सिरहामा बर्षौदेखि दलालीको काम गर्दै आएका छन् ।

    सिडिओ कार्यालय सिरहाका कर्मचारी रामहरी मण्डल र मनोज यादवबीच घुस उठाउने सम्बन्ध रहेको बताईन्छ । मण्डलले नै दलाल यादवलाई संरक्षण गर्दै आएको छ । सिरहाका तत्कालिन सिडिओ लालबाबु कवारी हुँदा एक व्यक्तिलाई मनोज यादवले नै एक लाख रुपैयाँ लिएर नागरिकता बनाईदिएको प्रमाण फेला परेको छ । सो प्रकरणमा सिरहाको नरहा गाउँपालिकामा समेत कार्यरत सुबिन यादवले मिलोमत्तो गरी एक लाख रुपैयाँ उठाएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा पत्रकारहरु रिपोर्टिङ गर्न जाँदा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत रामहरी मण्डल र सुबिन यादव लगायतका कर्मचारीले नानाथरीको जालझेल गरि पत्रकारलाई दुरव्यवहार गरि बाहिर निकाल्ने गरेको पाइएको छ । यता, जिल्ला प्रशासन कार्यालय सिरहामा मिटर ब्याजिहरुको छलफलमा घुस बिना कुनै काम नहुने गरेको एक पीडितले बताए । गरिब, असाहय , निमुखा जनतालाई हपकाउने डराउने , तर्साउने गरि पैसा असुलेको आरोप समेत लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑