• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज संजाल डट कम अब छैठो वर्षमा

  • वीरगंज संजाल
  • १६ भाद्र २०८०, शनिबार १५:३१
  • २४०९

    वीरगंज। वीरगंज संजाल पत्रिकाको दोश्रो र संजाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले अहिलेका युवा पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित रहेको भन्दै त्यसलाई सच्चिन आग्रह गर्नुभयो । वाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमको पाँच वर्ष, वीरगंज संजाल वीरगंज संजाल पत्रिकाको दोश्रो तथा संजाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै यस्तो भन्नुभयो । केही पत्रकारको उदहारण दिदै दुई वर्षको फेसबुक पेज पल्ट्याएर हेर्दा उनको सेयरमा तस्करी बाहेकका अन्य समाचार नै हेर्न नमिल्ने कुरा औल्याउनुभयो । लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टचारका निम्ति कलम चलाउन आजको युवा पत्रकारको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
    अबका पत्रकारलाई लेखन सँगसँगै भिडियो सामाग्री समेत उत्पादन गर्न तर्फ केन्द्रित गर्न आवश्यक रहेको भन्दै अर्काको भिडियो सेयर गर्नुभन्दा पनि आफ्नै उत्पादन तर्फ ध्यान दिन जरुरी रहेको तिवारीले बताउनुभयो । सकृय युवाहरु कै संजाल भएको वीरगंज संजाललाई अब मिडिया हाउस बनाउने तर्फ केन्द्रित भएर काम गर्न सुझाव दिदै नेपाल पत्रकार महासंघले सक्दो सहयोग गर्ने आश्वासन महासंघका अध्यक्ष तिवारी दिनुभयो । कार्यक्रममा विशिष्ट अथितिको रुपमा रेडियो विन्दासका प्रबन्ध निर्देशक तथा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादवले सम्बोधन गर्दै वीरगंज संजालले छोटो समयमा पाठकवर्गको मन जित्दै राम्रो सफलता हासिल गरेकोमा धन्यावाद ज्ञापन गर्दै उन्नतिप्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादव, संजाल राष्ट्रिय दैनिकका सम्पादक एस.के. पण्डित, सह–सम्पादक रन्जित यादव लगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला सम्वादता सिकिन्द्र साह, ग्रामिण सम्वादाता राजन बानिया, भिडियो सामाग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रृती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, समाचार संवादता तथा प्रविधिक रामनिवास पटेललाई सम्मान गरिएको थियो ।

    यस्तै कार्यक्रमको अवसरमा विज्ञापन दिई सहयोग गरेकोमा विज्ञापनदाता भायनेटका regional manager अब्दुल कलाम आजाद , वल्र्ड लिंक वीरगंजका प्रतिनिधि, होटल समरका संचालक मनोज कुमार, ग्यालेक्सी मोवाईलका संचालक शिपलाल चौरसिया, साँवरिया ग्रुपका संचालक श्याम शर्मा, मोनोलाईटका संचालक निरज गुप्ता, डेसिमल कलेजका प्रतिनिथिलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका हवलदार टेकबहादुर, पत्रकार संजिव मिश्रा, प्रणय साह, श्याम कुश्वाहा, नितेश कर्ण, जाकिर हुसैन, कृष्णा यादव, जय यादव, बलिराम यादव, पौडेल प्रेसका सहन पौडेल लगायतको उपस्थिति रहेको थियो । वीरगंज संजालका संचालक कृष्ण श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको हो । भने कार्यक्रममा स्वागत मन्तव्य तथा संचालन वीरगंज संजालका संयोजक नरेन्द्र कुमारले गर्नुभएको थियो ।




















    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑