• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिने

  • वीरगंज संजाल
  • १३ भाद्र २०८०, बुधबार १०:१९
  • १४६९

    वीरगंज । रामनिवास कुमार पटेल । वीरगंज माहानगरपालिकाको माइस्थान मन्दिरको प्रागनमा आज एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिन सकिन्छ । वीरगंज युनाइटेड कलबको समन्वय तथा वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा यो क्रायक्रम राखिएको छ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ । नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो ।

    गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । युएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् । खेलअघि पत्रकार सम्मेलनमा रोहित पौडेलले दुवै टिममा विश्वस्तरीय ब्याट्सम्यान र बलर भएको उल्लेख गर्दै नेपालले कडा टक्कर दिने बताएका थिए । पाकिस्तानी कप्तान आजमले एसिया कपको सहभागीताले नेपालमा क्रिकेटको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

    कहिले बाट सुरु भएको थियो प्रतियोगिता?
    ३९ वर्ष अघि १९८४ मा पहिलो पटक एशियाकपको आयोजना भएको थियो। संयुक्त अरब इमिरेट्स(युएई) मा उक्त खेलको आयोजना भएको थियो। पहिलो प्रतियोगितामा पाकिस्तान, श्रीलंका र भारतले हिस्सा लिएका थिए। प्रतियोगिता राउन्ड रोविनका आधारमा भएको थियो। सर्वाधिक खेल जित्न सफल भारत पहिलो प्रतियोगिताको च्याम्पियन बनेको थियो।

    कहिले-कहिले हुन्छ एशियाकप?
    एशियाकप हरेक २ वर्षमा एकपटक आयोजना हुँदै आएको छ। यद्यपि कुनै-कुनै समयमा समयमानै प्रतियोगिता नहुने गरेको छ। प्रतियोगिता १३ पटक एकदिवसीय र २ पटक टी-२० फर्म्याटमा आयोजना भएको छ। कुल १५ पटक प्रतियोगिता यसअघि आयोजना भएको छ। यो पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना हुँदैछ। देशभित्रको आपसी विवाद र राजनीतिक कारणले प्रतियोगिता १९९१ देखी २००७ मा केवल ४ पटक मात्र आयोजना भएको थियो।

    सर्वाधिक उपाधि जित्ने टिम कुन हो?
    भारतले एशियाकपको सर्वाधिक धेरै ७ उपाधि जितेको छ। भारतले ६ पटक एकदिवसीय र एक पटक टी-२० फर्म्याटको उपाधि जितेको हो। भारतपछि श्रीलंकाले ६ पटक उपाधि जितेको छ। त्यस्तै पाकिस्तान २ पटक च्यम्पियन बन्दा बंगलादेश दुई पटक फाइनल पुगेपनि उपाधिविहीन रहेको छ। यी बाहेकका टिमले भने फाइनलमा स्थान बनाउन सकेका छैन्न। साविक विजेता श्रीलंका हो। गत वर्ष टी-२० फर्म्याटमा भएको प्रतियोगितामा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

    कुन-कुन टिम छन् सहभागी?
    प्रतियोगितामा कुल ६ टिम सहभागी छन्। ३-३ टिमका दुई समूह विभाजन गरिएको छ। भारत, पाकिस्तान र नेपाल समूह ‘ए’ मा रहँदा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगितामा दुवै समूहमा शीर्ष २-२ टीम सुपर-४ मा पुग्ने छन्। सुपर चारमा पनि सबै टिमले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। सुपर चारको समूहको शीर्ष २ मा रहने टिमबिच फाइनल भिडन्त हुने छ।

    नेपाल पहिलो पटक सहभागी हुँदै
    एसियाकपको लामो क्रिकेट इतिहासमा नेपाल पहिलो पटक सहभागी हुँदै छ। गत अप्रिलमा काठमाडौंमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले पहिलो पटक एसियाकपमा स्थान बनाएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑