वीरगंज । भदौ ११ गते सोमबारका दिन साझ वीरगंज महानगरपालिका वडा नं १ स्थित चित्रगुप्त नगर बहिपुल छपकैयामा महा आरती हुने भएको छ।
वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी तथा टोल बासिको सहयोगमा चित्रगुप्त नगर बहिपुल छपकैयामा महा आरतीको आयोजना गरिएको वडा अध्यक्ष मनोज राउत कुर्मी ले जानकारी गराए तथा
महा आरतीमा उपस्थिति जनाउन सम्पुर्ण टोलबासिमा हार्दिक अनुरोध गरेका छन्।