• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाईयो

  • वीरगंज संजाल
  • १० भाद्र २०८०, आईतवार १९:३१
  • २२५७

    वीरगंज । नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाएको छ। वीरगंज स्थित ज्योति नगरमा रहेको नेपाली कांग्रेस पर्सा को पार्टी कार्यालयमा नेपाल महिला संघ पर्सा ले आयोजित संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाइएको हो। संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्सा का सभापति तथा मधेश‌ प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले सम्बोधन को क्रममा भने महिलाहरूको पहिला कार्यक्रममा उपस्थित न्युन हुन्थ्यो अहिले महिलाहरुको हक अधिकार को लागि कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि देखिरहेको छु यस्तै उपस्थिति बढि हुदै जाओस् भनि शुभकामना व्यक्त गरेका थिए।

    संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम आफ्नो मन्तब्य को क्रममा भने पहिला कार्यक्रममा महिलाहरुको उपस्थिति न्युन थियो अहिले उपस्थिति बढदै गइरहेको हुनाले अब नेपाली कांग्रेस को कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि हुने आसा गरेको बताए‌।

    उक्त कार्यक्रम नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री को सभापतित्वमा भएको कार्यक्रममा उपसभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्सा का पुर्व उपसभापति दिना गुप्ता, नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह,महिला नेतृ रम्भा मि, नेपाली कांग्रेस पर्सा का नेता धर्मराज यादव, वीरगंज महानगरपालिका का उप प्रमुख का स्वकिय सचिव शेष हजरा,नेता विवेक चौरसिया,नेहा मिश्र,संचारकर्मी राहुल गुप्ता लगाय पार्टी का विभिन्न भातृ संगठनहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑