• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बर्दिबासमा बाढीले खानेपानीको पाइप बगाउँदा धारामा पानी आउन बन्द

  • वीरगंज संजाल
  • ९ भाद्र २०८०, शनिबार १८:३६
  • १५१३

    वीरगंज । चार दिनदेखि परेको अविरल वर्षाका कारण रातुलगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्‍याएका कारण जिल्लाका उत्तरी भेगमा अनेकन् समस्या देखा परेको छ । बर्दिबास–३ स्थित स्थानीय वन उपभोक्ता समितिका अध्यक्ष रमेश खत्रीका अनुसार कारेभोगटे खोलामा आएको बाढीले करिब तीन सय मिटर खानेपानीको पाइप बगाएपछि शुक्रबार बिहानदेखि गाउँका धारामा पानी आउन बन्द भएको छ ।

    गाउँका दुवै टोलमा गरी ५७० धारा जडान छन् । बाढीले मुहान प्रदूषित र पाइप कटान गरेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । पाटु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व सचिव अर्जुन खड्काले धारामा पानी आउन बन्द भएपछि गाउँलेको दैनिकी कष्टकर भएको बताउनुभयो ।‘‘कसैले सञ्चित गरी राखेको पानी प्रयोग गरिराखेका छन् भने अधिकांशले खोला छेउमा बालुवा खोस्रेर सङ्कलन गरेको प्रदूषित पानी प्रयोग गर्न बाध्य छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘वर्षा भइरहेका कारण क्षतिग्रस्त पाइपको मर्मत हुन नसकेको हो ।’’बर्दिबासदेखि ७ किमी उत्तरी क्षेत्रमा रहेको पाटु गाउँमा खानेपानी आपूर्तिको अन्य विकल्प नहुँदा स्थानीयको जीवन कष्टकर भएको उहाँको भनाइ छ ।

    महोत्तरीस्थित रातु खोलामा बिहीबार मध्य रातदेखि आएको बाढीले पाटु सिँचाई कुलोमा पनि व्यापक क्षति गरेको छ । बर्दिबास नगरपालिकाको एक करोड पाँच लाख लागतमा गएको आर्थिक वर्षमा निर्माण सम्पन्न २०० मिटर लम्बाइको यो पक्की कुलोमध्ये शुक्रबारको बाढीले ३० मिटर कटान गरेको छ ।बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले क्षतिग्रस्त खानेपानीको तत्काल मरमतका लागि पहल भइरहे पनि वर्षा नरोकिएकाले काम अघि बढाउन नसकिएको बताउनुभयो ।‘‘बाढीले संरचनामा पारेको क्षतिको स्थलगत अवलोकन गरी नगरपालिकामा जानकारी गराइसकेका छौँ ।,’’ वडाध्यक्ष विष्टले भन्नुभयो, ‘‘खानेपानीको क्षतिग्रस्त भागको तत्काल मर्मतका लागि हामी वर्षा थामिने प्रतीक्षामा छौँ ।’’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑