• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रयान–३ र आदिपुरुषको बजेट झण्डै बराबर, इन्टरस्टेलर फिल्मभन्दा कम खर्चमा भारत चन्द्रमामा पुग्यो

  • वीरगंज संजाल
  • ९ भाद्र २०८०, शनिबार १२:१५
  • २४४५

    वीरगंज । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । रोचक कुरा, चन्द्रयान-३ बनाउन मात्र ६१५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । जबकि केही समयअघि विवादित बनेको आदिपुरुषको बजेट झन्डै उस्तै थियो ।अहिले सामाजिक सञ्जालमा आदिपुरुषका निर्माताको खिल्ली उडाउने काम भइरहेको छ । नराम्रो फिल्म बनाउनका लागि निर्माताले जति पैसा खर्च गरे, त्यो खर्चमा त चन्द्रमामा गएको भए हुन्थ्यो भन्दै मानिसहरुले गिज्याइरहेका छन् । भारतको चन्द्रयान-३ मिशनको लागत हलिउड फिल्म ‘इन्टरस्टेलर’ भन्दा पनि कम छ ।

    अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रयान–३ को ल्यान्डरले चन्द्रमामा पहिलो पाइला राखेको थियो । योसँगै भारत सबैभन्दा कम लागतमा चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । चन्द्रयान-३ चन्द्रमामा पाइला राख्नेबित्तिकै सामाजिक सञ्जालमा आदिपुरुष ट्रेन्डिङ हुन थालेको थियो । एक प्रयोगकर्ताले लेखेका छन्– बलिउडले एउटा फिल्ममा ६०० करोड खर्च गरे, तर यही रकममा इसरो चन्द्रमामा पुग्यो ।चन्द्रयान–३ मिसनले यति धेरै पैसा देशको उत्थानमा लगानी गर्नुपर्छ न कि आदिपुरुषजस्ता फिल्म बनाउनमा खेर फाल्नुपर्छ भन्ने प्रमाणित गरेको छ ।एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि भगवानको नाममा यति पैसा इसरोलाई दिएको भए राम्रो काम हुने थियो ।’

    आदिपुरुष भारतको सबैभन्दा महँगो फिल्म

    आदिपुरुष भारतमा बनेको सबैभन्दा महँगो फिल्म हो । फिल्म बनाउन दुई वर्ष लाग्यो । भीएफएक्समा परिवर्तनहरूले पनि यसको रिलिजमा ढिलाइ भयो ।सुरुमा फिल्मको बजेट ५०० करोड रहेको भनिएपनि भीएफएक्समा परिवर्तन गर्नका लागि यसको बजेट अलिकति बढाइएको थियो । भीएफएक्समा परिवर्तन पछि, यसको कुल बजेट ६ सय करोड करोड पुगेको थियो । फिल्मले भारतमा २८६.३७ करोड कमाएको थियो । जसमा हिन्दी संस्करणबाट १४७.२६ करोड रुपैयाँ आयो । विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले ४ सय करोडभन्दा बढी कमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑