• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

  • वीरगंज संजाल
  • २९ श्रावण २०८०, सोमबार ११:५१
  • २१२५

    वीरगंज । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आहवानमा पर्साका शिक्षकहरु पनि आन्दाेलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को मस्यौदाको विरोधमा पूर्व घोषित आन्दोलनकाे कार्यक्रम अन्तर्गत पर्साका १४ पालिकाकाे कार्यालयमा आइतबार शिक्षकहरु धर्ना दिनुकाे साथै पालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाल शिक्षक महासंघको पहिलाे चरणकाे धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पकहा मैनपुर गाउँपालिकामा आन्दाेलनकाे कार्यक्रम सम्पन्न भएकाे शिक्षक विकाश पाण्डेले वताए । शिक्षक महासंघ पकहा मैनपुर गाउँपालिकाकाे आयाेजना गाउँपालिका कार्यालय पकहाँ मैनपुरमा धर्ना दिनुकाे साथै ज्ञापन पत्र समेत बुझाइएकाे उनले जानकारी दिए ।

    यसैगरी कालिकामाइ गाउँपालिका कार्यालय हरिहरपुर विर्तामा समेत त्यहाँका शिक्षकहरु धर्ना दिएका छन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षकहरु गाउँपालिका कार्यालयमा धर्ना दिनुकाे साथै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष इन्द्रदेव प्रसाद कुर्मीकाे अध्यक्षता र नेपाल शिक्षक महासंघ पर्साका जिल्ला सदस्य राहुल कुमार साहकाे प्रमुख आतिथ्यतामा भएकाे धर्नाकाे कार्यक्रममा पालिका भरिका सम्पुर्ण शिक्षक, शिक्षिकाकाे सहभागिता रहेकाे थियाे । धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी जिल्ला सदस्य साहले बिगतमा भएकाे ३० बुंदे र ५१ सुत्रिय सहमतिलाई कार्यन्वयन गर्नु पर्ने बताए । उनले २०७५ सालपछि स्थायी भएका शिक्षकहरुलाई पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था गर्नु पर्ने वताए ।

    उनले आन्दाेलनकाे कार्यक्रम अन्तर्गत ३० गते शिक्षक विकास तथा सम्न्वय एकाइमा ३० बुंदे र ५१ सुत्रिय सहमती बुझाइने र ३२ गते प्रदेश सामाजिक बिकास मन्त्रालयमा साेही सहमती पत्र बुझाउने कार्यक्रम रहेकाे वताए । शिक्षक महासङ कालिकामाईका अध्यक्ष कुर्मीले संधिय शिक्षा ऐन हाम्रो पेशागत हक हितको बिपरित रहेकाेले त्यसकाे विरुद्ध सबै शिक्षकहरु एकजुट भएर लडनु पर्ने वताए । यसैगरी बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायतका पालिकाहरुमा शिक्षकहरुले धर्ना दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑