• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जातीय छुवाछूत र भेदभावकाे अन्त्य नेकपा एसले गर्छ : महासचिव भुसाल

  • वीरगंज संजाल
  • Aug 12, 2023, 11:06 am
  • ५५३

    वीरगंज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य गर्ने स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्नेमा जोड दिएका छन् । नेपाल दलित मुक्ति संगठनको छैठौं केन्द्रीय कमिटीको बैठक (जुम मार्फत) बोल्दै महासचिव भुसालले स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्ने बताएका हुन् । भुसालले नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने नयाँ युगको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी झण्डै दुई तिहाईको कम्यूनिष्ट सरकारलाई रहेको बताउँदै जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने जोड दिए । समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गुमाएको हुनाले नेपाली वामपंथी आन्दोलनको रक्षाका लागि विद्रोह गर्नु परेको भुसालले बताए ।

    नेपालको समृद्धिको मोडल चीन, अमेरिका वा कुनै अमूक देशको जस्तो नभई नेपाली समाजको विशेषतामा आधारित हुने र त्यसको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने महासचिव भुसालले बताए । बैठकमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा मोर्चा संगठन प्रमुख कमरेड डा. विजय पौडेलले पार्टीका दस्तावेजहरु र निर्वाचन घोषणा पत्र सबै पार्टीभन्दा स्पष्ट दृटिकोण पार्टीको रहेको स्मरण गराउँदै कार्यान्वयनमा सम्पूर्ण शक्तिका साथ अघि बढ्न आव्हान गरे । देशैभरि घटेका जातीय छुवाछूतका घट्नाका विरुद्ध पार्टीले विरोध गर्दै दोषीलाई कारवाहीकाे माग गरेको जानकारी दिए । जबसम्म दलितहरुको राजनीतिक सहभागिता, आर्थिक सशक्तिकरण र साँस्कृतिक सचेतना हुदैन तबसम्म दलित समस्या हल नहुने बताउँदै सोही अनुसार योजना प्रस्ताव गर्न संगठनलाई सुझाव दिए । नेपाल दलित मुक्ति संगठन पनि पार्टीको अभिन्न अंग भएकोले उसले व्यक्त गर्ने धारणा र खेल्ने भूमिका पार्टीको हुने र दलित सम्बन्धी निति र कार्यक्रम निर्माण दलित मुक्ति संगठनले बनाउनुपर्ने कुरामा पौडेलले जोड दिए । बैठकलाई नेपाल दलित मुक्ति संगठनका सल्लाहकार कमिटी संयोजक तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कमरेड नीरा जैरुले संगठनले आन्तरिक रुपमा पार्टीलाई दवाव दिनुपर्ने र बाह्यरुपमा एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिइन् । नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा बसेको सो बैठकमा संगठनका महासचिव घनश्याम रिजालले साँठनिक प्रतिवेदन पेश गरेका थिए ।

    उक्त साँठनिक प्रतिवेदन सुझाव सहित पारित गर्दै संगठनको छैठौं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा सम्पन्न गर्ने र सम्मेलन सम्पन्न गर्न तीन महिने “दलितसंग दलित मुक्ति संगठन” संगठन निर्माण अभियान” संचालन गर्ने निर्णय गरेको छ । बैठकले ८ बुंदे समसमायिक राजनीतिक प्रस्ताव समेत पारित गरेकाे छ । मुलुकको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको कारण ठूलो धनजनको क्षेति भएकोप्रति गम्भिर हुंदै तत्काल उद्धार र राहातको व्यवस्था गर्न माग गरेकाे छ । यसैगरी बैठकले गोरखा जिल्लाका सन्तोष नेपाली र धादिङकी बविता श्रेष्ठबीचको अन्तरजातीय विवाहमा झुठ्ठा मुद्दामा फसाइएको घट्ना, सिराह जिल्लाको भगवानपुरको छुवाछूतको घट्ना, जुम्लाको मुकुन्द नेपाली र बसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर गरेको आगजनी, हुम्लाको दलित लाशमाथिको बहिष्कार लगायतका देशका विभिन्न स्थानमा एकपछि अर्को श्रृंखलाबद्ध रुपमा दलितहरुमाथि जातीय भेदभावका घटना घटाइनु र झुठ्ठा मुद्दामा फसाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै घट्नाको एकमुष्ठ छानवीन गरी पीडितलाई न्यायसहित क्षेतिपूर्ति र अपराधीलाई कार्वाही गर्न ठोस कदम चाल्न माग समेत गरेकाे छ । यस्तै बैठकले संगठनका उपाध्यक्ष बाराका श्रीप्रसाद पासवान र कपिलवक्तुकी मीना परियारको पूर्ण स्वास्थ्य लाभको कमना गरेकाे अध्यक्ष विश्वकर्माद्वारा जारि विज्ञप्ती उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑