• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाली कांग्रेस मधेश प्रदेश को स्वास्थ विभाग द्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

  • वीरगंज संजाल
  • Aug 11, 2023, 5:00 pm
  • ५४१

    वीरगंज । अहिले मधेश प्रदेश मा स्वास्थ सम्बन्धि समस्या तथा उपचार बारे नेपाली कांग्रेस मधेश प्रदेश को स्वास्थ विभाग ले आज मधेश प्रदेश को मुख्यमन्त्री सरोज कुमार यादव लाई ध्यानाकर्षण गराएका छन । विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित गरिएको दक्षिण-पूर्व एशिया क्षेत्रमा स्वास्थ पहुँच र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यको प्रगति सम्बन्धी प्रतिवेदन २०२१ ले नेपालमा स्वास्थ खर्चका कारण प्रत्येक वर्ष ३० लाख जनाले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्य सार्वजनिक गरेको छ । अहिके मधेश प्रदेश मा स्वास्थ उपचार गराउन विपन्न तथा मध्य वर्ग को परिवार लाई धेरै नै कठिनाइ देखिएको छ। सर्वेक्षण, २०७५ ले श्रमिकको मासिक औसत आम्दानी रू. १७ हजार आठ सय उल्लेख गरेको छ। यति रकम कमाउने वर्गलाई क्यान्सर, मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क जस्ता अङ्गमा रोग लाग्यो भने उपचार गराउने कुरा नै कल्पना बाहिर हुन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ।

    विशेष गरी मधेश प्रदेशमा मजुदरी गरेर आफ्नो जिवीका पार्जन गरीरहेका सर्व साधारण नागरिकहरूले कडा प्रकृतिका रोगका लागि उपचार गर्न अत्यन्तै कठिनाई भईरहेको अवस्थामा मधेश प्रदेशले यस्ता प्रकारको रोगको उपचारका लागि संघीय तथा अन्य प्रदेश सरकारले व्यवस्था गरे भन्दा थप आर्थिक सुविधा उपलब्ध गराइ सहज उपचार गराउनु कानूनी व्यवस्था मिलाउनका लागि नेपाली काग्रेस मधेश प्रदेश मुख्यमन्त्री संग माग गरिएको छ । त्यस्तै सरकारले मिर्गौला सहित क्यान्सर, अल्जाइमर्स लगायत आठ वटा कडा रोग भएका नागरिक ,जनआन्दोलनका घाइते, शहीद परिवारलाई उपचारमा सहुलियत दिने गरेता पनि प्रशासनिक झन्झट का कारण सबै बिरामीले सरकारी सहुलियत सहज रुपमा पाएका छैन । नागरिकहरूले भोग्दै आएको कठिनाईलाई मध्यनजर गरी उपचार सम्बन्धी विशेष सहुलियतको कानूनी व्यवस्था कायम गरी सोको यथासिघ्र कार्यान्वयन गराउन समेत मुख्यमन्त्री सक्षम माग गरिएको छ ।अहिले मधेश प्रदेशमा गर्मी तथा बर्षायामको समयमा डेंगु तथा आँखा पाक्ने रोगबाट विशेष गरी तराई क्षेत्रका बासिन्दाहरू बढी मात्रामा प्रभावित भइरहेको अवस्था छ ।

    यस्ता प्रकारका अल्पकालिन रूपमा देखा पर्ने विभिन्न प्रकारका सरूवा रोगहरूको नियन्त्रणका लागि समेत सरकारले ठोस कदम चाल्नु पर्ने नीतिगत माग गरिएको छ ।यसका लागि समयमा स्वास्लागीलागी शिविरको आयोजना गर्ने, जनेचतनामूलक कार्यक्रमहरु संचालन गर्ने र मधेश प्रदेशका जिल्लाहरूलाई लक्षित गरी सुविधा सम्पन्न स्त्री तथा प्रसुती अस्पतालको स्थापना गरिनु पर्ने, तराइमा हुने दुर्घटनालाई प्राथमिकतामा राख्दै सुविधा सम्पन्न ट्रमा सेन्टरको स्थापना हुनु पर्ने तथा सर्वदंशबाट पिडित नागरिकहरूका लागि भेन्टीलेटर सहितको सर्पदंश अस्पतालको स्थापना गर्न सकिएको अवस्थामा मधेश प्रदेशले परिकल्पना गरेको स्वास्थ्य सेवा विस्तारका योजनालाई उचित न्याय हुने ध्यानाकर्षण पत्रमा विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑