• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चिनी मिल चलाउन माग गर्दै किसानहरुले गरे प्रदर्शन

  • वीरगंज संजाल
  • Aug 7, 2023, 7:37 pm
  • ५६१

    वीरगंज । रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन र मिल बिक्रीको लिलामी टेन्डर खारेजीको माग गर्दै उखु उत्पादक संघ रौतहटले सोमबार सदरमुकाम गौरमा ¥याली निकालेको छ । हातमा उखुको बोट बोकेर सदरमुकाम गौर पुगेका जिल्लाभरका किसानले जिल्ला प्रशासन कार्यालयमा पुगेर चिनी मिल सञ्चालन र मिल बिक्रीको टेन्डर रद्द गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । झण्डै दुई वर्षदेखि बन्द रहेको गरुडाको चिनी मिल व्यवस्थापन पक्षले बिक्री गर्न लागेको भन्दै संघले रोक्न पहल थालेको छ ।

    उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले घाटा देखाएर ब्यवस्थापन पक्षले बन्द गरेको चिनी मिल लिलाम बिक्री गर्न लागिएकाले सञ्चालन गर्न ज्ञापन पत्र बुझाइएको बताए । ‘बर्सेनि घाटा भन्दै सञ्चालकले मिल बन्द गरेर चुप बसेका छन्, अब बेचेर उम्कन्न खोज्दैछन् ’ उनले भने, ‘मिल सञ्चालन गर्न पहल भइरहेका बेला नेपाल बैंकमार्फत लिलामीबाट बेच्ने जानकारी पाएपछि रोक्न पहल थालेका हौं ।’उखु उत्पादक संघ, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाका प्रतिनिधि श्रीराम सुगर मिल्सलाई बिक्री हुनबाट जोगाउन भन्दै सदरमुकाम गौर पुगेका थिए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संघले बुझाएको ज्ञापन पत्र माथिल्लो निकायमा पठाउने बताए ।

    बर्सेनि घाटा ब्यहोर्नु परेको भन्दै झण्डै दुई वर्षदेखि बन्द श्रीराम सुगर मिलको अवस्था बुझ्न गत वर्ष नै संघीय संसदको श्रम हित उपभोक्ता तथा उद्योग समितिको टोली रौतहट आएर फर्केको थियो । करोडौंको घाटा भएको जनाउँदै व्यवस्थापन पक्षले २०७७ साउन १० गतेबाट मिल बन्द गरेको हो । व्यवस्थापनले बारम्बार सूचना जारी गर्दै उद्योगले हरेक वर्ष करोडौं घाटा ब्यहोर्दै आएको र वर्तमान परिस्थितिमा उद्योगमा कार्यरत श्रमिक कर्मचारीलाई न्यूनतम पारिश्रमिक तलब भत्ता, दिन समेत आर्थिक अभाव रहेको बताउँदै आएको थियो । मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा ब्यहोरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑