• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरीमा बोक्सी आरोपमा यातनाबाट विस्थापित काजलले पतिसहित तीनजनाविरुद्ध दिइन् जाहेरी

  • वीरगंज संजाल
  • २१ श्रावण २०८०, आईतवार १६:३१
  • २०७३

    वीरगंज । महोत्तरीमा बोक्सी आरोपमा कुटपिट यातनासहित घर निकाला गरिएकी एक महिलाले पतिसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् । महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा शुक्रबार जाहेरी दिएकी हुन् । सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ फेछाहाका भगता (धामी) दिनेश यादवविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिइन् ।

    उनले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत लिखित जाहेरी दिएकी हुन् । विनोदले आफ्नी अर्की श्रीमती शिलाको सहयोगमा आफूलाई बोक्सी आरोपमा कुटपिट गरेको तथा मानसिक यातना दिएको काजलको उजुरीमा उल्लेख छ । त्यस्तै, धामी यादवले ‘बोक्सी, भूतप्रेत हटाउने’ भन्दै १० दिन रातिराति मसानघाटमा बसाएको, परेवा र कोभिन्डोको बलि दिन लगाएर बोक्सी ठीक गरेर कसुर गरेको भनिएको छ । बोक्सी आरोपमा कुटपिट तथा यातना दिएपछि काजल १ साउनमा जिल्ला प्रहरीमा पुगेकी थिइन् । त्यतिखेर प्रहरीले कुटपिटको मात्र उजुरी लिएर तीन दिनपछि छलफलका लागि बोलाएको थियो ।

    तर, ४ साउनमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र हुँदा बाहिर भने सम्बन्धविच्छेदसहित पिपरा गाउँबाट काजललाई निकाला गरिएको तमसुक बनाइएको थियो, जुन तमसुकमा काजलको पनि ल्याप्चे छ । काजलले शुक्रबार दिएको जाहेरीमा उल्लेख भएअनुसार छलफलका क्रममा विनोदले दुईवटा कागजमा सहीछाप गर, अब आइन्दा तँजस्ता बोक्सीलाई राख्दिनँ, समाजबाट नै बहिष्कार गर्छु भनेर जबर्जस्ती सहीछाप गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले पीडितले दिएको बोक्सीको आरोपमा जाहेरी दर्ता भएको र अनुसन्धान अगाडि बढेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑