• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परवानीपुरका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखा प्रमुखहरु ठेकेदारसंग भारत भ्रमणमा

  • वीरगंज संजाल
  • २१ श्रावण २०८०, आईतवार १५:०८
  • ३९४१

    वीरगंज । बाराको परवानीपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुखहरु एकैपटक बिदा लिएर भारत भ्रमणमा निस्किएका छन्। गत सोमबारदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, शाखाका प्रमुख रुपेश मण्डल र वडा नम्बर ५ बहुवरी स्वास्थ्य चौकीका प्रमुख हरिओम प्रसाद लगायतका कर्एमचारी एकैपटक भारत भ्रमणमा निस्किएका हुन्। उनीहरू पालिकामा लामो समयदेखि निर्माण व्यवसायको काम गर्दै आएका ठेकेदार तुना साहसँग भारत भ्रमणमा निस्किएको कार्यालयका एक कर्मचारीले बताए। निर्माण व्यवसायी ठेकेदार साह प्रमुख प्रशासकीय अधिकृत रौनियारका निकट व्यक्ति हुन्।

    पालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतलाई भारत भ्रमण सकिएर नआएसम्म प्रमुख प्रशासकीय अधिकृतले मौखिम रूपमा रेखदेखको जिम्मेवारी दिएको जिन्सी शाखाका अजय कुशवाहले जानकारी दिए। उनले भारत भ्रमणमा गएको जानकारी आफूले पनि पाएको, तर कति दिनको बिदा लिएको विषयमा जानकारी नरहेको बताए। भारतको जम्मुमा रहेको वैष्णोदेवी दर्शन गरेर फर्किने योजना रहेको स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतले जानकारी दिए। कर्मचारी स्रोतका अनुसार आर्थिक वर्ष ०७९/८० सकिएर कामको चाप कम भएपछि निर्माण व्यवसायी ठेकेदार साहले कर्मचारीहरूलाई भ्रमणमा लगेका हुन्।

    शाखागत प्रमुखह,ु बिदामा बस्दा सेवा प्रभावित

    पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखागत प्रमुख बिदा लिएर भ्रमण निस्केपछि सेवा प्रभावित बनेको छ। पालिकाले अहिले चालू आर्थिक वर्ष आर्थिक वर्ष ०८०/८१ विभिन्न ठेक्काट्टाको बोलपत्र आह्वान गरेको छ। तर, पालिकाका प्रमुख कर्मचारी नै बिदामा रहेपछि बोलपत्रको फारम भर्नेदेखि विभिन्न काम नै रोकिएको सेवाग्राही विन्देश्वर पटेलले बताए। पालिकाका कार्यपालिका सदस्य जगदीश रामले पनि प्रमुख कर्मचारीहरू नै लामो समयदेखि बिदामा बसेको आफूले पनि जानकारी पाएको बताए। कर्मचारीहरू कहिलेदेखि कति दिनसम्मको बिदा लिएर भ्रमणमा निस्किएको विषयमा खासै जानकारी नरहेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत रौनियारसँग यस विषयमा जानकारी लिन खोज्दा फोन नै उठाएनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑