• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गौर घटनामा घाईते भएका त्रिभुवन साह, सदिद परिवारको नाम र ठेगाना सार्वजिक

  • वीरगंज संजाल
  • Aug 5, 2023, 8:48 pm
  • १४६९

    वीरगंज । गौर हत्या काण्डमा घाइते भएका अमर साहले भनें ७ चैत २०६३ को गौर घटनामा म घाइते भएको थिएँ । मलाई शरीरका विभिन्न भागमा चोट लागेको थियो । खुट्टामा, ढाडमा र अन्यत्र भाटाहरूले हानेर रगताम्ये बनाइएको थियो । घटनापछि हामीले नै घाइतेहरूको उद्धार गरेर विभिन्न अस्पताल र स्वास्थ्य केन्द्र पठाउने काम गरेका थियौं । शवहरू खोज्ने काम हामीले गरेका हौं ।घटनापछि सबै शवहरू काठमाडौं ल्याएर टुँडिखेलमा राखिएको थियो । त्यसपछि उनीहरूको सद्गत गर्ने काम भयो । पोष्टमार्टम लगायतका रिपोर्ट बनाउने र कागजातहरू संकलन गर्ने काम गरियो । २८ चैत २०६३ मै हामीले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका थियौं । कतिपयले मुख छोपेका थिए । उनीहरूको साथमा लाठा, भाटा थिए भने कतिपयले घरेलु बन्दुक बोकेका थिए । मृतक भएका सहिदहरुको नाम र ठेगना यस्ता रहेका छन्।

    नरमध्येश्रर उपाध्य, सरमुजवा रौतहट, सरस्वती उप्रेती गैराटार रौतहट, रामशरण यादव, फतुवा विजयपुर भैसही रौतहट , उषा थापा क्षेत्री निजगढ वारा, रामकाजी कार्की निजगढ वारा, धर्मेन्द्र साह टेडाकटी वारा, हस्त बहादुर श्रेष्ठ सिमरा वारा, छते वाईवा पदमपोखरी मकवानपुर, उर्मिला लो बासमाडी मकवानपुर, गोविन्द अधिकारी हेटौंडा मकवानपुर, राजन पोखरेल हेटौंडा मकवानपुर, नरायन दहाल पदमपोखरी मकवानपुर, रोहन पार्खिन रायोमाटो मकवानपुर, मुनाल बि.क छतिवन मकवानपुर, कुमार टोलागे सितलमाढी सिन्धुली, जितेन्द्र थापा मगर हापुरे दाङ , वीरेन्द्र मगराती पृथ्बी नरायन नपा गोरखा , रन्त बोगटी बाजुरा, पुर्ण श्रेस्ट, निर्मलबस्ती पर्सा,फतमा खातुन जिगडवा रौतहट, चुनु ठाकुर, कुमार मगर सिन्धुलीगढी, सिन्धुली, रामविश्वास यादव रौतहट, प्रकाश राम भसेढवा रौतहट, देबेन्द्र अधिकारी, आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज सनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डालाई भेट गरेका छन् । यही साउँन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई हिजो शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो ।

    संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए। २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए । पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन रहेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदमा यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑