• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौर घटनामा घाईते भएका त्रिभुवन साह, सदिद परिवारको नाम र ठेगाना सार्वजिक

  • वीरगंज संजाल
  • २० श्रावण २०८०, शनिबार २०:४८
  • २३७३

    वीरगंज । गौर हत्या काण्डमा घाइते भएका अमर साहले भनें ७ चैत २०६३ को गौर घटनामा म घाइते भएको थिएँ । मलाई शरीरका विभिन्न भागमा चोट लागेको थियो । खुट्टामा, ढाडमा र अन्यत्र भाटाहरूले हानेर रगताम्ये बनाइएको थियो । घटनापछि हामीले नै घाइतेहरूको उद्धार गरेर विभिन्न अस्पताल र स्वास्थ्य केन्द्र पठाउने काम गरेका थियौं । शवहरू खोज्ने काम हामीले गरेका हौं ।घटनापछि सबै शवहरू काठमाडौं ल्याएर टुँडिखेलमा राखिएको थियो । त्यसपछि उनीहरूको सद्गत गर्ने काम भयो । पोष्टमार्टम लगायतका रिपोर्ट बनाउने र कागजातहरू संकलन गर्ने काम गरियो । २८ चैत २०६३ मै हामीले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका थियौं । कतिपयले मुख छोपेका थिए । उनीहरूको साथमा लाठा, भाटा थिए भने कतिपयले घरेलु बन्दुक बोकेका थिए । मृतक भएका सहिदहरुको नाम र ठेगना यस्ता रहेका छन्।

    नरमध्येश्रर उपाध्य, सरमुजवा रौतहट, सरस्वती उप्रेती गैराटार रौतहट, रामशरण यादव, फतुवा विजयपुर भैसही रौतहट , उषा थापा क्षेत्री निजगढ वारा, रामकाजी कार्की निजगढ वारा, धर्मेन्द्र साह टेडाकटी वारा, हस्त बहादुर श्रेष्ठ सिमरा वारा, छते वाईवा पदमपोखरी मकवानपुर, उर्मिला लो बासमाडी मकवानपुर, गोविन्द अधिकारी हेटौंडा मकवानपुर, राजन पोखरेल हेटौंडा मकवानपुर, नरायन दहाल पदमपोखरी मकवानपुर, रोहन पार्खिन रायोमाटो मकवानपुर, मुनाल बि.क छतिवन मकवानपुर, कुमार टोलागे सितलमाढी सिन्धुली, जितेन्द्र थापा मगर हापुरे दाङ , वीरेन्द्र मगराती पृथ्बी नरायन नपा गोरखा , रन्त बोगटी बाजुरा, पुर्ण श्रेस्ट, निर्मलबस्ती पर्सा,फतमा खातुन जिगडवा रौतहट, चुनु ठाकुर, कुमार मगर सिन्धुलीगढी, सिन्धुली, रामविश्वास यादव रौतहट, प्रकाश राम भसेढवा रौतहट, देबेन्द्र अधिकारी, आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज सनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डालाई भेट गरेका छन् । यही साउँन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई हिजो शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो ।

    संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए। २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए । पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन रहेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदमा यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑