• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    शेर बहादुर देउवा दूरदर्शी नेता हुन् : कांग्रेस प्रवक्ता महत

  • वीरगंज संजाल
  • Aug 4, 2023, 5:32 pm
  • ५०९

    वीरगंज । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले यो देशमा काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताएका छन् ।वीरगन्जमा शुक्रबार पर्सा क्षेत्र नम्बर १ (ख) को कांग्रेसको प्रथम प्रदेशसभा क्षेत्र सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री समेत रहेका महतले भने,‘ कांग्रेस काम गर्ने पार्टी हो , कांग्रेसले गर्न नसक्ने कुरा बोल्दै बोल्दैन , जे गर्न सक्छ त्यो मात्रै बोल्छ , पुरा गरेरै छाड्छ ।त्यसकारण मुलुकमा कांग्रेसको विकल्प अरु कुनै पार्टी नभएको जिकिरपनि उनले गरे ।लोकतन्त्र अझैपनि संस्थागत भइनसकेकाले लोकतन्त्रलाई संस्थागत गर्ने क्षमता कांग्रेसमा मात्रै भएको उनले बताए । देशभरका कांग्रेस नेता कार्यकर्ता आरोप प्रत्यारोपमा नलागी एकजुट भएर पार्टीका लागि काम गरेको खण्डमा कांग्रेसका सामु कुनैपनि पार्टी टिक्न नसक्ने ठोकुवासमेत उनले गरे ।

    अहिले पार्टीमा आफु मात्रै राम्रो अरु सबै नराम्रो भन्ने प्रवृति केन्द्रका केहि नेतामा देखिएकाले त्यसले पार्टीलाई हित नगर्ने प्रवक्ता महतको भनाई थियो । उनले भने,‘ मिडिया र सोसल मिडियामा नेतृत्वलाई गाली गरेर पार्टी कदापि बलियो हुदैन , गल्ती कमजोरीको जिम्मा सबै नेताले बराबरी लिनुपर्छ , त्यसलाई सच्याएर सबै काँधमा काँध मिलाएर हिडेमात्र पार्टी बलियो हुन्छ । पार्टीको बैठक भित्र एउटा कुरा हुने तर बाहिर अर्कै कुरा गर्ने केहि नेताहरुको प्रवृति अन्त्य गर्न पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनमा केन्द्रिय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रशारण गरिएको उनले प्रष्ट पारे ।

    पार्टी सभापति देउवा दूरदर्र्शी र दूरदृष्टि राख्न सक्ने क्षमता भएको नेता भएको उनले बताए । उनले भने,‘ अरु पार्टीको नेता जस्तो बढि गफ दिने नेता हाम्रो पार्टी सभापति होइन , उहाँ थोरै बोल्नु हुन्छ तर उहाँले बोलेको कुराले सहि दिशा दिन्छ । पर्सा क्षेत्र नम्बर १ (ख) को कांग्रेसको प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा भएको सम्मेलनलाई कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री , संविधानसभा सदस्य अनिल रुंगटा , कांग्रेस नेता राकेश सिंह ,कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेस नेतृ नारायणी रायमाझी लगायतलेपनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑