वीरगंज । रामनिवास कुमार पटेल । भारतबाट घरायसी सामान लेयाउदा सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको छ ।
भारतबाट सामान ल्याउँदा सुनसरीको इनरुवा नगरपालिका ४ हनुमान चोकमा आइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।
मैदा, मटर, चिनी लिएर आएकी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिएको थियो।