वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजद्वारा पालिकाको नया प्रमुख प्रशासकिय अधिकृत नमोनाथ प्रसाद यादवलाई टिका र खादा लगाई स्वागत गरिएको छ।
युवा समाजका उपस्थितमा युवाहरुको प्रमुख प्रशासकिय अधिकृत नामोनाथ प्रसाद यादव ज्यु सङ्ग आफ्नो संस्थाको बारेमा बलियो दक्ष छिटो छरितो बनाउने उदेशय राखदै आफ्नो काम कर्तब्य अमुल्य काम शिर्जनात्त्मक कुराहरु राख्दै स्वक्ष,समृद्ध तथा विकसित पालिका निर्माणको प्रयास बारे कुराकानी गर्दै उक्त उदेसय प्राप्तको लागि प्रशासकिय अधिकृतको जिम्मेवारीको हैसियतले यादवको सहयोग पाउने अपेक्षा प्रकट गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतले आफु पनि युवा भएको हुनाले हरेक पल यस संस्थाको सकरात्मक सोच कार्यमा साथ रहि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। गाउँपालिकाका प्रशासिकयको कक्षमा पुगि स्वागत कार्यक्रममा युवा अध्यक्ष आकाश चौरसिया उपाध्यक्ष आकाश महतो ,कोषाध्यक्ष बुलेट तिवारी सचिव बिकास पटेल सदस्य दीपेन्द्र गुप्ता र राकेश कुमार लगयतको उपस्तिथी थियो ।