• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगंज आइपुग्यो

  • वीरगंज संजाल
  • १७ असार २०८०, आईतवार १८:४८
  • २५८९

    वीरगंज । पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेल वेको रेल शनिबार राति १० बजे वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहस्थित यार्डमा आइपुगेको हो । लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला वीरगन्ज आइपुगेको हो । नेपाली भन्सारको यार्डमै कोइला आइपुगेपछि अब नेपाली व्यवसायीहरु कोइला चोरी हुने समस्याबाट मुक्त भएका छन् भने कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ ।

    शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको थियो । अहिले उक्त कार्गो रेलको अनलोड चलिरहेको छ । यस अघि रक्सौलसम्म मात्रै आइपुग्ने डस्टी कार्गो रेल नेपाल छिर्दा व्यवसायीहरुले ठूलो राहत महसुस गरेको कोइला आयातकर्ता व्यवसायी फुलकुमार लालवानीले बताए । ‘रक्सौलमा कोइला झार्दा चोरी र असुरक्षा थियो, अब आफ्नै भन्सार यार्डमा कोइला झ¥यो,’ उनले भने, ‘अब कोइलाको बीमा पनि सुनिश्चित भयो भने लागत पनि कम भयो ।’

    रक्सौलसम्म आउने रेलललाई पूर्वाधार बनाएर आफ्नै पोर्टसम्म ल्याउन एक वर्षदेखि थालेको पहल अहिले पूरा भएको सुख्खा बन्दरगाह पूर्वाधार निर्माणकर्ता इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । लामो प्रयासपछि गत असोजमा सम्पन्न भएको पूर्वाधारले पहिलो पटक कार्गो रेल नेपाल छिर्ने अवस्था बनेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘नेपालको पोर्टले आयात निर्यातको सबै काम गर्न सक्षम हुनुपर्छ भनेर हामीले गरेको पहल सफल भएको छ,’ उनले भने, ‘यसका लागि हामीले नेपाली बन्दरगाहमा पूर्वाधार बनाउनुका साथै रेलको लिग संरचना नै बदलेका थियौं ।’वीरगन्ज आएको रेलले डस्टी कार्गो आयात गर्दा भारतीय भूमीमा पल्टी गर्ने बाध्यता हटेको र व्यवसायीको लागतमा पनि ठूलो राहत मिल्ने विश्वास समितिको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑