• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज लायन्स क्लबद्वारा विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १७ असार २०८०, आईतवार १३:५६
  • १४९७

    वीरगंज । सामाजिक सेवामा सक्रिय वीरगञ्जका लायन्स क्लबले आज वीरगञ्जका विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरी लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेका छन् । लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर, लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफ, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगञ्ज वाकिङ टिम एनएलएफ, लायन्स क्लब अफ वीरगञ्ज कुटुम्ब, लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज ऐक्सीलेन्स, लायन्स क्लब अफ वीरगञ्ज सहयोगी, लायन्स क्लब अफ वीरगञ्ज युथ, लायन्स क्लब अफ वीरगञ्ज नियो,

    लायन्स क्लब अफ वीरगञ्ज नर्थ, लायन्स क्लब अफ वीरगञ्ज ईनिसिएटिभ, लायन्स क्लब अफ वीरगञ्ज गेटवे, लायन्स क्लब अफ कलैया, लायन्स क्लब अफ जीतपुर सिमरा, लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ गञ्जभवानीपुरलगायतका क्लबहरुको आयोजनामा वीरगञ्जको नारायणी अस्पताल, आमाको माया छात्रावास, मानव सेवा आश्रम, हाम्रो स्कूल वीरगञ्ज, माईस्थान मन्दिर क्षेत्र, शिव मन्दिर परिसर, जनजाती कल्याण आश्रम, कलैया अनाथालय, कलैया अस्पताल, सिमरा आश्रम, पथलैया वृद्धाश्रम लगायतका स्थानहरूमा खाना, खाजा एवम् जुस खुवाउने कार्यक्रम सम्पन्न भएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका एरिया चिफ पिएमजेएफ उमेश शर्माले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर एमजेएफ डिएन अग्रवालले खाना खुवाउने कार्यक्रमको प्रशंसा गर्दै आयोजक क्लबका अध्यक्ष एवम् कार्यक्रम संयोजकहरूलाई धन्यवाद दिएका थिए । त्यसै गरी लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन रमेश अग्रवालले वीरगञ्जका लायन्स क्लबहरूले आज विभिन्न स्थानहरूमा खाना खुवाएर लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेकोमा कार्यक्रमको प्रशंसा गर्दै आगामी कार्यक्रमहरू पनि यसै गरी सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना दिएका थिए । कार्यक्रममा लायन्स क्लबका विभिन्न वरिष्ठ पदाधिकारी एव लायन सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑