• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालिकामाई गापा र युवा संगठनहरु बीच छव बुँदे सहमति

  • वीरगंज संजाल
  • १५ श्रावण २०८०, सोमबार २१:३८
  • ८०२१

    वीरगंज । पर्साको कालिकामाई गाउँपालिका र संयुक्त युवा संगठनहरु बीच छव बुँदे सहमति भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र कालिकामाई युवा समाज, नेवि संघ कालिकामाई गाउँपालिका तथा टिनडाेबिया युवा क्लब बिच साेमबार लिखित सहमती भएकाे हाे ।

    युवाहरुको छड्के अनुगमनमा फेला परेका शिक्षा तथा स्वास्थ्यको समस्याहरु पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्ने, निजी श्रोतका शिक्षकहरुको तलब समयमा उपलब्ध गराउने, सामुदायिक विद्यालयहरुमा रहेकाे बेन्च, डेस्कको अभावलाई परिपूर्ति गर्ने, दरखास्त आवहान गरे शिक्षक भर्ती गर्ने, हरेक कक्षाकोठामा पंखा जडान गर्ने, विद्यार्थीको अनुपातमा भौतिक संरचना निर्माणको लागि आवश्यक पहल गर्ने‍, विद्यालय व्यवस्थापन समिति गठनको लागि पत्रचार गर्ने सहमती भएकाे कालिकामाई युवा समाजका बुलट तिवारीले वताए । त्यसैगरी पालिका अन्तर्गतको स्वास्थ्य शाखाहरु व्यवस्थित बनाउने, विकाश कार्यमा अनियमितता भएको गुनासोलाई मध्यनजर गर्दै उक्त कार्यको अनुगमन गरी दोषीलाई कारवाही गर्ने, युवा संगठनहरु स्वतन्त्र मानसिकताका साथ विकशित पालिका निर्माणका निम्ति पलिकालाई सहयोग गर्ने, कर्मचारी, प्रतिनिधि र युवाहरु आत्मसाथ गरि विकाश कार्यकोलागि अगाडि बढ्ने र धार्मिक तथा सामुदायीक जग्गा अतिक्रमण गर्नेहरूको छानबिन गर्ने पनि सहमती भएकाे कालिकामाई युवा समाजका तिवारीले जानकारी दिए ।

    मिति २०८०/०३/२४ गते संयुक्त युवा संगठनहरुले बुझाएको संयुक्त विज्ञप्ति र उक्त विज्ञप्तिलाई लिएर मिति २०८०/०३/३१ गतेको गाउँसभामा उत्पन्न विवादलाई मध्यनजर गर्दै स्वच्छ र समृद्ध पालिका निर्माणमा युवाहरुको साथ र सहयोग अति आवश्यक भएको हुनाले संयुक्त युवा संगठनहरु र कालिकामाई गाउँपालिका बिच सुमधुर सम्बन्ध कायम गरी विकशित पालिका निर्माणका निम्ति आत्मसाथ गरि अगाडि बढ्न सहमति भएकाे जनाइएकाे छ । सहमती पत्रमा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ता र युवा संगठनकाे तर्फबाट कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसिया, नेवि संघ कालिकामाई गाउँपालिका अध्यक्ष राजेश कुशवाहा र टिन्डाेबिया युवा क्लबका अध्यक्ष कृष्णा पटेलले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑