• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौर घटनाका दोषीलाई कारबाही माग गर्दै मोटरसाइकल र्‍याली

  • वीरगंज संजाल
  • १५ श्रावण २०८०, सोमबार १८:०३
  • २१०१

    वीरगंज । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आइतबार रौतहटको चन्द्रनिगाहपुरमा बृहद् मोटरसाइकल र्‍याली निकालिएको छ। त्यस वेला २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिने उद्देश्यले पूर्वघोषित कार्यक्रमअन्तर्गत चन्द्रपुर नगरक्षेत्रमा मोटरसाइकल र्‍याली निकालिएको हो । रौतहटको मध्य बजार गरुडा नगरपालिका बजारबाट निस्केको र्‍यालीले पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको बजार र मुख्य चोक क्षेत्रमा परिक्रमा गरी चोकमा रहेको पार्कमा कोणसभा गरिएको थियो।

    गौर नरसंहारमा मारिएकाहरूका परिवारले शनिवारदेखि चन्द्रनिगाहपुरमा सुरु गरेको धर्नास्थलमा आयोजना भएको कोणसभालाई सम्बोधन आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, स्थायी समिति सदस्य मनोज यादवलगायतका नेताले सम्बोधन गर्दै गौर घटनाका दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरे। यसअघि मृतकका परिवारले सदरमुकाम गौरमा र्‍याली र गत आइतबारदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्ना दिँदै आएका छन्। १७ वर्षअघि विसं २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा २७ जनाले घटनास्थलमै र एकजनाले उपचारका क्रममा ज्यान गुमाएका थिए।

    तत्कालीन मधेशी जनाधिकार फोरम र माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको बीचमा झडप तथा गोली हानाहान भएको थियो। गौर घटनालाई लिएर अहिले पनि राजनीतिक आरोप-प्रत्यारोप चलिरहेको छ। गौर घटनामा मारिएकालाई न्याय दिनुपर्ने भन्दै रौतहट क्षेत्र नम्बर तीनका संघीय सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी पंक्ति यो आन्दोलनको समर्थनमा छ भने सो घटनामा सांसद प्रभु साह लगायत अन्य सबैलाई कारबाही हुनुपर्ने भन्दै माओवादी बाहेकका सत्ता गठबन्धनका अन्य विभिन्न राजनीतिक दल लागेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑