• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाेरीमा कांग्रेसले सप्ताह व्यापी कार्यक्रम गरेर मनायाे विपी स्मृति दिवस

  • वीरगंज संजाल
  • १४ श्रावण २०८०, आईतवार १०:४०
  • १७९७

    वीरगंज । पर्साकाे ठाेरी गाँउपालिकामा नेपाली कांग्रेसले महामानव स्वर्गीय विश्वेसर प्रसाद काेइरालाकाे ४१ ओैं स्मृति दिवस सप्ताह व्यापी कार्यक्रम गरेर मनाएकाे छ । सप्ताह व्यापी कार्यक्रमकाे अन्तिम दिन शनिबार कांग्रेसले ठाेरी ४ निर्मलवस्तीमा गाउँसभा गरी सप्ताह व्यापी कार्यक्रम समापन गरेको हाे। कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य शंकर चाैधरीले विपी स्मृति दिवस सप्ताह व्यापी कार्यक्रम गरि मनाएकाेमा कांग्रेसकाे ठाेरी गाँउपालिका समितिकाे प्रशंसा गरे ।उनले विपीले लिएको मेलमिलापको नीति आजपनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे।

    काँग्रेस ठोरी गाँउपालिकाका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न काँग्रेस गाउँसभामा गत बिहिवार सम्पन्न अन्तर विद्यालय स्तरीय वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रदेश सभा सदस्य चौधरीले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ र प्रकाश खनाल ,ठाेरी २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,काँग्रेस ठोरीका पूर्व संयोजक शम्भुराम पौडेल, सचिव भक्तबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    विपी स्मृति दिवसमा कांग्रेस ठोरीले गत साउन ६ गतेदेखि वडास्तरीय वृक्षारोपण ,गणेशमान पार्क सरसफाइ तथा वृक्षरोपण ,निर्मलबस्ती आधारभूत विद्यालयमा वृक्षरोपण ,प्रत्येक वडामा अन्तरकृया ,अन्तर विद्यालय स्तरीय वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता , रक्तदान कार्यक्रम र अन्तिम दिन शनिबार गाउँसभा गरी सप्ताह व्यापी कार्यक्रम समापन गरिएको कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑