आज:
  • होमपेज / Breaking News

    मधेश सरकारले खानेपानी समस्या समाधान गर्न विज्ञसँग गर्‍यो छलफल

  • वीरगंज संजाल
  • १४ श्रावण २०८०, आईतवार ०९:०९
  • १९४५

    वीरगंज । मधेश प्रदेशमा साउनको दोस्रो सातासम्म समेत वर्षा नभपछि पर्न लागेको खडेरी र खानेपानी लगायतको समस्याबारे विज्ञहरुसँग छलफल गरेको छ ।

    प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री संजय कुमार यादव र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले यस प्रदेशमा वर्षा नहुँदा उत्पन्न भएको कृषिका लागि सिचाईं र खानेपानीको भएको समस्या बारे विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गरेका छन् । मधेश कतिपय जिल्लामा खानेपानीको समेत काकाकुल अवस्था सिर्जना भएको र कृषि योग्य भूमि समेत रोपाई हुुन् नसकेको र खडेरी लाग्ने समस्याको सामाधानको विषयमा मन्त्रीद्वयले विज्ञहरुसँग सुझाव समेत मागेका छन् ।

    पानीको संकटलाई तत्कालै समाधान गर्न विज्ञहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजाने निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ भने मधेश प्रदेशमा पानीको अवस्था कस्तो रहेको त्यसबारे अध्ययन गर्न छिट्टै नै विज्ञहरुको समिति गठन गरी भविष्यमा यस्ता किसिमको समस्या आउन् नदिन र आइपरेपनि पूर्व तयारी गरी अघि बढ्ने योजन समेत अघि सारेको बताइएको छ । त्यस्तै मन्त्रीद्वयले पानीको संकट सदैवका लागि अन्त्य गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरुसँग राय लिइएको अर्थमन्त्री संजय साहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑