• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जमा गर्ने तयारी भइरहेको छ : मन्त्री लिम्बु

  • वीरगंज संजाल
  • १३ श्रावण २०८०, शनिबार १५:२१
  • १६६९

    वीरगंज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा गर्ने तयारी भइरहेको बताएका छन् ।शनिबार वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले यस्तो जानकारी गराएका हुन् ।राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा आयोजना गर्दा यहाँ देशैभरिबाट खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरु आउने र त्यसले यहाँको आर्थिक गतिविधी बढ्नुका साथै व्यपार व्यवसायपनि चलायमान हुने मन्त्री लिम्बुले बताए ।वीरगन्जसहित समग्र मधेसको समृद्धीका लागि खेल क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।

    वीरगन्जको नारायणी रंगशालाको जीर्णेद्धारका लागि आफु गम्भिर भएको बताउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।नारायणी रंगशाला र गौतम मावि छेउको जग्गामा कबर्ड हल बनाइदिने प्रस्ताव गौतम स्कुलले गरेको जानकारी गराउँदै मन्त्री लिम्बुले यसका लागि सरोकारवालाले छलफल गरेर आवश्यक निष्कर्षमा पुग्न सकिने धारणा राखे । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले वीरगन्जलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो गरे । उनले भने, ‘यहाँका जति पनि खेलाडी छन्, उनीहरु आफ्नै मेहनत र आफ्नै लगानीबाट स्थापित भएका छन् । तर राज्यले कुनै पनि लगानी यहाँका खेलाडीको प्रोत्साहनका लागि गरेको छैन ।’

    मधेस प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भएपनि राज्यको नजर पर्न नसकेकोप्रति उनले दुखेसो पोखे । आदर्शनगर रंगशाला र नारायणी रंगशालामा ठूलाठूला खेलहरु आयोजना गर्न सकिने बताउँदै उनले आदर्शनगरस्थित स्विमिङ् पुलमा अन्तर्राष्ट्रिय स्तरका पौडी प्रतियोगीता गर्न सकिने भएपनि व्यवस्थापनका कारण ओझेलमा परेको बताए ।कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपाल, कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता, कांग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली लगायतकोपनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑