• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीको ठुटे खोलामा तटबन्ध बनाउन भारतीय एसएसबीकाे अवरोध

  • वीरगंज संजाल
  • १३ श्रावण २०८०, शनिबार ०९:१७
  • १८७३

    वीरगंज । पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटे खोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्ची कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।ठुटे खोलामा आएको बाढीले नेपालतर्फको ठोरी बजारमा क्षति पुर्याएपछि ठाेरी गाउँपालिकाको अगुवाइमा ठुटे खोलाभन्दा दक्षिण पट्टी नेपाल तर्फको भूभागमा डोजर चलाएर कच्ची कुलो बनाउने क्रममा भारतीय पक्षले अवरोध गरेको हो ।

    नेपाली पक्षले बाढीबाट पुग्ने क्षति न्यूनीकरणका लागि अस्थायी तटबन्धको रूपमा कुलो बनाउने काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि विवाद भएको स्थानीय चिरञ्जीवी सापकोटाले जानकारी दिए । विवाद समाधानका लागि दुवै पक्षका सीमा सुरक्षा अधिकारीहरू बीच शुक्रबार बैठक बसेको छ । बैठकले हाललाई नेपाली पक्षले काम अघि नबढाउने गरी मौखिक सहमति भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए। नेपाल पक्षले खनेको कुलो दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले कुलो खन्न अवरोध गरेको श्रेष्ठले बताए ।

    विवादित स्थलमै बसेको बैठकमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खाती, बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक सीताराम कार्की, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ सहभागि थिए भने भने भारतीय पक्षबाट एसडीएम धनञ्जय कुमार, डीएसपी कुन्दन कुमार, एसएसबीका एसी देवा साकिया लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । बैठकमा गाउँपालिकाका अध्यक्ष लालबहादुरले श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट धमौरा गाउँपञ्चायतका मुखिया रामबिहारी महतो लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑