• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्धन लघुवित्त टंकिसिनुवारी शाखाले दियो सदस्यको मृत्यु पछि बिमा रकम

  • वीरगंज संजाल
  • ९ श्रावण २०८०, मंगलवार १४:३९
  • २३८९

    वीरगंज । काठमाण्डौको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय टंकिसिनुवारीले मृतक परिवारका सदस्यलाई बिमा रमक प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत बिराटनगर महानगरपालिका वडा नं. ०५ जागृती टोलमा संचालन रहेको जागृती महिला समुहकी सदस्य मंचन रायको असामहीक निधन भएकोले बिमा बापतको क्षतीपुर्ती रकम रु ४,७६,०१० । मात्र बितरण गरेको छ । सदस्य मंचन रायको निधन भएपछि मृतकको श्रीमान गाना राय अमात लाई आज एक कार्याक्रमको आयोजना गरी बिमा क्षतिपूर्ति बापतको रकम बिराटनगर माहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री सन्तोष न्यौपाने ज्यू र सोही वडाको वडा सदस्य श्री सुर्यलाल उराउ ले उत्त बिमा वापतको क्षतिपुर्ती रकम मृतको परिवारजनमा बितरण गर्नू भएको शाखाका लेखापाल अमर शाहीले जानकारी गराउनू भयो ।

    निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड क्षेत्रिय कार्यालय दमकको क्षेत्रिय प्रमुख श्री कल्याण बाबु कार्कीका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा ३० हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको बताउनुभयो त्यसैगरी बिराटनगर माहानगरपालीका वडा नंं ५ को वडा अध्यक्षले निर्धन संस्थाले गरिबहरुलाई विना धितो तथा धितो बाट कर्जा लगानी गरी उनिहरुको जिवन स्तर उकास्न ठुलो भुमिका खेलेको साथै मृत्यु हुंदा जोखिम पनी बेहोर्ने भएकोले यस प्रकारको कार्यक्रम एकदम राम्रो रहेको बताउनु भयो साथै टंकिसिनुवारीको शाखाको शाखा प्रमुखले निर्धन संस्थाले महिला दिदि बहीनीहरुको हरेक सुख दुखमा साथ दिदै अन्य सामाजिक क्रियाकलापमा पनी सहभागी भई गम्भिर रोग लागेका,

    पाठेघरको अप्रेशन, क्यान्सर रोग बाट पिडितहरुलाई उपचार खर्च रु १० हजारको दरले प्रदान गर्ने र बाढी, पहिरे, आागलागी बाट पिडत भएका हरुको लागी समेत राहत रकम प्रदान गरिने जानकारी गराउनु भयो। निर्धन लघुवित्त सस्थाले सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको आधारमा आफ्ना सदस्यहरुको साथै सदस्यका श्रीमानको पनि जिवन बिमा गर्दा सदस्यको जोखीम बहन हूने र सानै रकम भए पनि पिडित पक्षलाई केहि राहत हुने भएकोले यस्तो कार्यको उपस्थित सदस्य हरुले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा प्रमुख ओम प्रकाश कोईराला ले गर्नू भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑