• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

  • वीरगंज संजाल
  • ९ श्रावण २०८०, मंगलवार ११:००
  • २२३७

    वीरगंज । सप्तरीको कंचनरुप नगरपालिका– १२ की एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना भएको छ । पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ की तीन सन्तानकी आमा ३५ वर्षीया महिला यौन पिपासुहरुको शिकार बन्न पुगेकी छन् । ती महिलालाई शनिबार राति ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार पीडित र आफ्न्तले आइतबार प्रहरीमा उजुरीपछि मात्र सो कुरा बाहिर आएको छ । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदा आइतबार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् ।

    उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा म्याद थप गराइ अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षीय फुल कुमार सदा र २३ वर्षीय शिव सदाको खोजी कार्य तीव्र पारिएको डिएसपी सिंहले बताए । वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पीडित महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिइन । बिरामी बोकेको एम्बुलेन्स चढी माइतबाट हिडेकी उनी राति ९ः३० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दूरीमा पर्दछ । पैदलै घरतर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समूहले मुख थुनी नजिकै नर्सरीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको कथन छ । उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाइ छन् । बिरामी बोकेर भाइ एम्बुलेन्स लिएर विराटनगरतर्फ जाँदै गरेको थाहा पाएपछि आफूलाई पनि घरसम्म लगिदिनु भनी भाइलाई भनेको पीडित महिलाले सुनाइन ।

    ‘एम्बुलेन्समा बिरामी बोकेको भाइले घर सम्मै पु¥याइ दिन्थे, तर बिरामी भएकाले मैले पनि जिद्दी गरिन र घरबाट केही पर नै ओर्लेर पैदलै हिडे, उनले भनिन ।’ घर जादै गर्दा अचानक उनीहरुले घेरा हालेर समाए र बाटोबाट उठाएर नर्सरी भित्र लगेर बलात्कार गरेको उनले सुनाइन । यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनले बताइन । पीडित युवतीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । यस अघि गत असार ३१ गते राति ९ बजेतिर आमा र बहिनीसंगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । बलात्कारको एकपछि अर्काे घट्नाले स्थानीय समाजमा त्रास फैलिएको छ । यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑