• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा ट्राफिक प्रहरीकाे दादागिरी

  • वीरगंज संजाल
  • ९ श्रावण २०८०, मंगलवार ०६:१८
  • १९९३

    वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली ठुला सवारी साधनहरुले ट्राफिक प्रहरीकाे झमेलाबाट मुक्ति पाउन महिनवारी नै बझाउनु पर्ने बाध्यता रहेकाे छ । महिनवारी नदिने गाडीहरुकाे कागज पत्र लिएर पैसा दिन बाध्य बनाउने गरेका छन् ।

    यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरिक्षक मणिराम थापालाई जानकारी हुँदा पनि एक्सन नलिनु उनकाे सलंग्नता पनि रहेकाे प्रमाणित हुन थालेकाे छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत आउने गरेका कारण उनी केही नगरेकाे ट्राफिक प्रहरी स्राेतले नै जनाएकाे छ । यस्ता गुनासाहरु लिएर सेवाग्राहीहरु कार्यालयमा पुग्दा प्रमुख प्रहरी निरिक्षक थापा कार्यालय मै भेटिदैन । फाेन गर्दा कहिले काँही त फाेन नै उठदैनन्, फाेन उठेपनि आफु बाहिर कार्यक्रममा रहेकाेले पछि आउन भन्ने गरेकाे सेवाग्राहीहरुकाे भनाई छ । एक महिना पहिला पाेखरियामा खटिएका रामसय यादव भनिने ट्राफिक प्रहरीले एउटा ट्रिपरकाे परमिट लिएका थिए । पाेखरिया रुटकाे परमिट नरहेकाे भन्दै अरु रुटकाे परमिट खाेसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएकाे वताएका थिए । पाेखरियाकाे परमिट नपाउने गरेका कारण त्यहाँकाे परमिट नलिएकाे सवारी धनीले वताए ।

    परमिटकाे लागि सवारीधनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा यातायात कार्यालयमा बुझाएकाे वताए । सवारीधनी यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरु यहाँ जिल्लाबाट कुनै परमिट नआएकाे वताए । पछि पुन: पुन: सवारीधनी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका ट्राफिक प्रहरी उनीसंग कुरा गर्ने चाहेनन् । यी गुनासाेहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाका कार्यकक्षमा पुग्दा उनी भेटिएनन् । अब उनी कहाँ जाने भनेर दिक्क लागेर घर फिर्ता भए । उनले खाेसिएकाे परमिट फिर्ता गर्न धेरै दु:ख दिएकाे गुनासाे गरे । याे त उदाहरण पात्र मात्र घटना हुन । यस्ता थुप्रै गुनासाेहरु छन् । यस्ताे नियतले सहजै ट्राफिक प्रहरीकाे नियत बारे अनुमान गर्न सकिन्छ । यस बिषयमा बुझ्न सम्बन्धित ट्राफिक प्रहरी यादवसंग फाेनमा सम्पर्क गर्दा उनले परमिट आफुले दिइसकेकाे वताउँदै अहिले आफु एउटा पंचायतीमा रहेकाेले पछि कुरा गर्ने वताए । पर्सा ट्राफिक प्रहरी प्रमुख थापासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेर सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑