• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा ट्राफिक प्रहरीकाे दादागिरी, महिनवारी नदिने गाडी चल्न नदिने

  • वीरगंज संजाल
  • ७ श्रावण २०८०, आईतवार १६:०६
  • ३२८५

    वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली ठुला सवारी साधनहरुले ट्राफिक प्रहरीकाे झमेलाबाट मुक्ति पाउन महिनवारी नै बझाउनु पर्ने बाध्यता रहेकाे छ । महिनवारी नदिने गाडीहरुकाे कागज पत्र लिएर पैसा दिन बाध्य बनाउने गरेका छन् ।

    यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरिक्षक मणिराम थापालाई जानकारी हुँदा पनि एक्सन नलिनु उनकाे सलंग्नता पनि रहेकाे प्रमाणित हुन थालेकाे छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत आउने गरेका कारण उनी केही नगरेकाे ट्राफिक प्रहरी स्राेतले नै जनाएकाे छ । यस्ता गुनासाहरु लिएर सेवाग्राहीहरु कार्यालयमा पुग्दा प्रमुख प्रहरी निरिक्षक थापा कार्यालय मै भेटिदैन । फाेन गर्दा कहिले काँही त फाेन नै उठदैनन्, फाेन उठेपनि आफु बाहिर कार्यक्रममा रहेकाेले पछि आउन भन्ने गरेकाे सेवाग्राहीहरुकाे भनाई छ । एक महिना पहिला पाेखरियामा खटिएका रामसय यादव भनिने ट्राफिक प्रहरीले एउटा ट्रिपरकाे परमिट लिएका थिए । पाेखरिया रुटकाे परमिट नरहेकाे भन्दै अरु रुटकाे परमिट खाेसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएकाे वताएका थिए । पाेखरियाकाे परमिट नपाउने गरेका कारण त्यहाँकाे परमिट नलिएकाे सवारी धनीले वताए ।

    परमिटकाे लागि सवारीधनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा यातायात कार्यालयमा बुझाएकाे वताए । सवारीधनी यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरु यहाँ जिल्लाबाट कुनै परमिट नआएकाे वताए । पछि पुन: पुन: सवारीधनी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका ट्राफिक प्रहरी उनीसंग कुरा गर्ने चाहेनन् । यी गुनासाेहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाका कार्यकक्षमा पुग्दा उनी भेटिएनन् । अब उनी कहाँ जाने भनेर दिक्क लागेर घर फिर्ता भए । उनले खाेसिएकाे परमिट फिर्ता गर्न धेरै दु:ख दिएकाे गुनासाे गरे । याे त उदाहरण पात्र मात्र घटना हुन । यस्ता थुप्रै गुनासाेहरु छन् । यस्ताे नियतले सहजै ट्राफिक प्रहरीकाे नियत बारे अनुमान गर्न सकिन्छ । यस बिषयमा बुझ्न सम्बन्धित ट्राफिक प्रहरी यादवसंग फाेनमा सम्पर्क गर्दा उनले परमिट आफुले दिइसकेकाे वताउँदै अहिले आफु एउटा पंचायतीमा रहेकाेले पछि कुरा गर्ने वताए । पर्सा ट्राफिक प्रहरी प्रमुख थापासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेर सम्पर्क हुन सकेन । सम्भाल : कालिका टाइम्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑