• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपी स्मृति दिवसमा पर्सागढी – ७ मा पनि कांग्रेसले गर्यो वृक्षारोपण

  • वीरगंज संजाल
  • ६ श्रावण २०८०, शनिबार १४:३६
  • २६६९

    वीरगंज । रामनिवास कुमार पटेल । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार कांग्रेस पर्साले जिल्लाभरमा वृक्षारोपण कार्यक्रम गरेको छ । गत असार ११ गते बसेको कांग्रेस पर्साको जिल्ला कार्य समितिको बैठकको निर्णय अनुसार विपी स्मृति दिवसको अवसरमा शनिबार जिल्लाका सबै ११२ वडामा कांग्रेसले वृक्षारोपण गरेको कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले बताए । उनका अनुसार शनिबार जिल्लाका सबै १४ वटा पालिकाका ११२ वटै वडामा वृक्षारोपण गरिएको हो । हरेक वडामा कम्तिमा १ सय भन्दा बढी विरुवा रोप्ने कार्यक्रम अन्तर्गत शनिबार ११२ वटै वडामा कांग्रेस नेता कार्यकर्ताहरुले विभिन्न प्रजातिको विरुवा रोपेको कुर्मीले जानकारी दिए ।


    यसैक्रममा पर्सागढी नगरपालिका वडा नम्बर ७ मा पनि कांग्रेसको वडा कार्र्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ । वडा नम्बर ७ मा पर्ने टिकुलिया टोलस्थित ने रा प्रबि स्कुलको परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको कांग्रेस बुथ सभापति शम्भु राउत कुर्मीले बताए। कुर्मीकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा पर्सागढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शंकर राय भर ,कांग्रेस नेताहरु बीरबहादुर यादव , रामजोध्या यादव ,अर्जुन गिरि लगायतको सहभागीता थियो ।

    कांग्रेस पर्साले ४१ औं विपी स्मृति दिवस सप्ताह व्यापी रुपमा मनाउने निर्णय गरे अनुसार शनिबार पहिलोदिन वृक्षारोपण गरिएको कांग्रेस पर्साका उपसभापति कुर्मीले जानकारी दिए । दोश्रो दिन साउन ७ गतेदेखि हरेक वडामा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिने पनि कुर्मीले जानकारी गराए । संगठन सुदृढिकरण अभियान साउन महिनाभरि चल्ने भन्दै कुर्मीले जसअन्तर्गत हरेक वडामा अगुवा कार्यकर्ता भेला गर्ने , वडा कार्य समितिको कार्यालय स्थापना गर्ने , वडा कार्यसमितिको नियमित बैठक गर्ने जस्ता कार्यक्रमहरु रहेको कुर्मीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑