• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

  • वीरगंज संजाल
  • ३ श्रावण २०८०, बुधबार १४:२०
  • २२९३

    वीरगंज । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका सहायक शाखा अधिकृत रंजितप्रसाद साहको काज फिर्ता गरेको १२ दिन बितिसकेको छ । तर, हालसम्म साह काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् । यसैगरी यातायात व्यवस्था कार्यालय वीरगन्जका मेकानिकल इन्जिनियर अमितकुमार दासको पनि मुख्यमन्त्री कार्यालयले गत असार २१ मा यातायात पूर्वाधार निर्देशनालय जनकुपरमा सरुवा गरेको थियो । दास पनि हालसम्म सरुवा भइसकेको कार्यालय गएका छैनन् । साह र दासको सरुवा भएको कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरगन्जले भने रमाना पठाइसकेको छ । १२ दिन अगाडि नै अन्यत्र सरुवा भइसकेका दास र साह मंगलबार यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेर जबरजस्ती हाजिरी गर्न खोजेका थिए । कर्मचारीका अनुसार विभिन्न डर, धम्की देखाएर दुवैजनाले हाजिरी पुस्तिका खोस्न प्रयास गरेका थिए ।

    अन्यत्र सरुवा भइसकेकाले प्रशासन फाँटका कर्मचारीले दुबैलाई हाजिर गर्न दिएनन् । विवाद सिर्जना भएपछि कार्यालयमा प्रहरी पुगेको थियो । कार्यालयकी शाखा अधिकृत बबिता जैसवालले मेकानिकल इन्जिनियर अमित दास र सहायक शाखा अधिकृत रंजित साहको मुख्यमन्त्री कार्यालयले गत असार २१ मै सरुवा गरिसकेको बताइन् । ‘साहको काज फिर्ता र दासको सरुवा भएपछि वीरगन्ज यातायात कार्यालयले सम्बन्धित कार्यालयमा रमानासमेत पठाइसकेको छ,’ शाखा अधिकृत जैसवालले भनिन्, ‘उहाँहरु सरुवा भएको ठाउँमा जान चाहनु भएको छैन, जबरजस्ती यही बस्न खोज्नु भएको छ ।’गुणस्तर तथा नापतोल विभागबाट २०७६ जेठ ७ मा मेकानिकल इन्जिनियर दास यातायात कार्यालय वीरगन्जमा सरुवा भएर आएका थिए । ४ वर्षभन्दा बढी समय दास यातायात कार्यालय वीरगन्जमा बसिसकेका छन् । सहायक शाखा अधिकृत साह भने २०७८ चैत १४ मा काज सरुवा गराई यातायात कार्यालय वीरगन्जमा आएका थिए ।

    ‘सामान्यता काज सरुवामा ३ महिनाभन्दा बढी समय बस्न मिल्दैन,’ प्रशासन फाँटका एक कर्मचारी भन्छन्, ‘तर, साह १५ महिना काजमा बसेका छन् ।’गत असार २९ मा सरुवा खारेजीको माग गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा साहले निषेधाज्ञा मुद्दा र दासले उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए । साहको मुद्दामा उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको इजलासले मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । यातायात व्यवस्था कार्यालय प्रशासन फाँटका अनुसार मेकानिकल इन्जिनियर अमित दासको उत्प्रेषण परमादेशको मुद्दामा न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन १२ गते छलफलका लागि बोलाई उक्त अवधिसम्म निवेदकलाई हाल वहाल रहेको कार्यालयबाट कानुनको प्रावधानविपरीत सरुवा नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑