• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खुल्ला सिमाका कारण पर्सामा अनाधिकृत रुपमा गर्भपतनका औषधिको बेचबिखन बढदै

  • वीरगंज संजाल
  • २ श्रावण २०८०, मंगलवार ११:२१
  • १५६९

    वीरगंज । भारतसित खुल्ला सिमानाका कारण पर्सा जिल्लामा अनाधिकृत रुपमा गर्भपतिनको औषधि बिक्री बितरण हुदै आएको छ । भारत बिहारसित जोडिएको जिल्लाको खुल्ला सिमानाका कारण भारतबाट अबैध रुपमा गभैपतनको औषधि ल्याएर बिक्री बितरण हुदै आएको छ ।नेपाल सरकारले देशमा सुरक्षित गर्भपतनको लागि बिभिन्न दस प्रकारका औषधिहरुलाई मान्यता दिएको भएपनि पर्सामा भने बिभिन्न निजी स्वास्थय सँस्थाहरुमा भने भारतबाट ल्याइएका गर्भपतनका औषधिहरु बिक्री बितरण हुदै आएको छ । भारतबाट लुकिछीपी तस्करीको माध्यमबाट नेपालमा ल्याएर तस्करहरुले गर्भपतनको औषधिहरु निजी स्वास्थय सँस्थाहरुलाई उपल्बध गराउने गरेका छन ।यसरी निजी स्वास्थय सँस्थाहरु,क्लििनिकहरुले ती गर्भपतनका औषधिहरुलाई बिक्री बितरण गर्ने गरेका छन ।सरकारबाट अनुमति नै नलिएका थुप्रै स्वास्थय क्लिनिकहरु पर्सामा खुलेआम रुपमा सञ्चालनमा रहेका छन ।

    ती स्वास्थय क्लिनिकहरुमा गर्भपतनका औषधिहरु सहजै रुपमा पाउन सकिन्छ ।जबकि नियमले त्यस्ता स्वास्थ्य सँस्था,क्लिनिकहरुलाई गर्भपतनको औषधि नै बिक्री बितरण गर्न पाईदैन ।तर उनीहरुले भारतबाट गर्भपतनका औषधिहरु मगाएर गोप्य रुपमा लुकिछिपी बेच्ने गरेका छन । अबैध रुपमा बसेको गर्भ वा आफनो ईच्छा अनुसार दम्पतिले गर्भपतन गराउन चाहे सुरक्षित रुपमा सरकारी स्वास्थ्य सँस्थामा नै गर्भपति गराउने सुबिधा भएपनि अधिकाँशले भने सरकारी स्वास्थय सँस्थामा उक्त सेवा नलिने गरेको तथा निजी क्लिनिकहरुमा गएर गर्भपतन गराउने गरेको तथा गर्भपतनका औषधिहरु पनि प्रयोग गर्ने गरेका छन । यसरी समाजको लाज अथवा नजानेर असरक्षित रुपमा गर्भपतन गराउदा महिलाहरुले आफनै ज्यान समेत गुमाउने गरेका छन । पर्साको वीरगञ्जको नारायणी अस्पतालमा,वीरगञ्ज महानगर २८ स्थित बगही प्राथमिक स्वास्थय केन्द्र,सखुवा प्रसौनी गाउँपालिकाको महुवन स्वास्थ चौकी लगायतका स्वास्थय सँस्थाहरुमा निःशुल्क रुपमा सुरक्षित गर्भपतनको सेवा सञ्चालन गरेको भएपनि ती स्वास्थय सँस्थामा भने कर्मचारीहरुको कमि भएका कारणले सुरक्षित गर्भपतन सेवा प्रभावित हुदै आएको जिल्ला स्वास्थय कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले जानकारी दिए ।

    उनले निजी क्लिनिकहरुमा गर्भपतन गराउदा तालिम प्राप्त स्वास्थयकर्मी नहुने भएकाले त्यहाँ गर्भपतन गराउदा जोखम हुने गरेको बताए ।साहले स्वासथ्य सेवा स्थानीय तहको मातहत भएकाले स्थानीय तहले पनि सुरक्षित गर्भपतनको सेवा सञ्चालनको लागि कर्मचारी नराख्ने गरेको गुनासो गरे । अनाधिकृत रुपमा गर्भपतनको औषधिहरु भारतबाट ल्याएर बेचबिखन हुने गरेको समबन्धमा अनुगमन गर्ने औषधि ब्यावस्था बिभाग कार्यालय वीरगञ्जका प्रमुख किरण बज्राचार्यले बताए । उनले सिमानाका भएका कारणले भारतबाट अन्य औषधिहरुको खोलमा समेत गर्भपतनको औषधिहरु तस्करी भएर आउने गरेको जानकारी दिए ।सिमानाका खटिने प्रहरी,सशस्त्र प्रहरीसित समन्वय गरि तस्करीको माध्यमबाट भारतबाट आउने गर्भपतनको औषधिलाई नियन्त्रणमा लिने प्रयास गर्ने पनि बज्राचार्यको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑