• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी

  • वीरगंज संजाल
  • १० असार २०८०, आईतवार १८:०९
  • २०५७

    वीरगंज । आलु प्याज व्यवसायी संघ जनकपुरधामले भारतबाट आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । सरकारले आलु प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि व्यवसायीहरुले यस्तो चेतावनी दिएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । संघ सरकारले प्रस्तुत गरेको आगामी बजेटमा आलु प्याजमा १३ प्रतिशत कर लगाउने घोषणा गरेपछि व्यवसायीहरुले आलु प्याज कृषिजन्य पदार्थ रहेको भन्दै भ्याटको विरोध गरेका छन् । यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा सो कर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

    संघ सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटमा आलु, प्याज, फलफूललगायत कृषिजन्य सामग्रीमा थप १३ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । आलु, प्याज तथा फलफूलमा प्रस्ताव गरिएको थप कर रकमको व्यवस्था हटाइ बजेट पारित नगरेसम्म भारतबाट आलु प्याज नल्याउने व्यवसायीहरुले जनाएका छन् । भारतबाट जनकपुरधामको पेठिया बजारमा दैनिक पाँच ट्रक आलु प्याज आउने गरेको थियो । तर सरकारले कर लगाउन प्रावधान ल्याएपछि एक ट्रक मात्रै आउने गरेको पाइएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ । सरकारले यस भन्दा पहिला कृषि जन्य सामग्रीमा कर छुट दिँदै आएको थियो । सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले लगाइएको करका कारण झन राजस्व न आउने गरेको व्यवसायीहरुको कथन छ ।

    उनीहरुले आलु प्याजको आयातमा रोक लगाउने चेतावनी दिएसंगै जनकपुरधाम बजारमा आलु प्याजको मूल्य अकासिएको छ ।व्यवसायीहरुको चेतावनीसंगै जनकपुरधाममा आलु प्रतिकिलो ५० भन्दा माथि र प्याज करिव ७० रुपैयाँ प्रतिकिलोको दरले शनिबार बिक्री गरिएको थियो । सरकारले आलु प्याजको मूल्यमा बढी दर लिने व्यवसायीहरुलाई कारवाही गर्ने चेतावनी दिए पनि जनकपुरधाममा आलु प्याजको मूल्य आकासिएको छ । व्यवसायीहरुले कृषिजन्य पदार्थमा बढी फाइदा नहुने गरेका कारण भ्याट लगाउनु नपर्ने गुनासोसमेत गरेका छन् । जनकपुरधामको बजार र भारतीय बजारमा आलु प्याजको मूल्यमा ढुवानी बाहेक केही प्रतिशतको मूल्य रहेका कारण भ्याट हटाउनुपर्ने उनीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑