• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरको १३ औं अधिवेशन आज, ३ अर्बकाे बजेट ल्याउने तयारी

  • वीरगंज संजाल
  • ६ असार २०८०, बुधबार १२:३७
  • १६४९

    वीरगंज । वीरगञ्ज महानगरपालिकाको १३ औं नगरअधिवेशन आज हुदैछ । आर्थिक बर्ष २०८०÷०८१ को लागि ३ अर्व २० करोडको बजेट ल्याउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । वीरगञ्ज महानगरको दोश्रो कार्यकालको नेतृत्व गरेका मेयर राजेशमान सिंहले निर्वाचित भएपछि पहिलो आर्थिक बर्षमा वीरगञ्जको सौन्दर्यकरण, सडक तथा नालाहरुको सरसफाई र सार्वजनिक, ऐलानी र पर्ती जग्गामा भएको अतिक्रमण हटाउने लगायतका महत्वपूर्ण काम भएको महानगरपालिकाले जनाएकोछ । आगामी आर्थिक बर्षका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र ग्रामिण क्षेत्रमा भएका सार्वजनिक स्थल, मठ, मन्दिर र पर्यटकिय स्थलहरुको सौन्दर्यकरणमा विशेष जोड दिने योजना सहित नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको वडा नं. ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसीयाले बताउनु भयो ।

    ग्रामिण क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल संचालन गर्ने, गाउँघरमा घुम्ति स्वास्थ्यसेवा सञ्चालन गर्ने र त्यसमा ल्याव परिक्षण र विरामीलाई निशुल्क औषधी वितरण गर्ने योजना राखिएको वडाअध्यक्ष चौरसीयाले जानकारी दिनु भयो । शिक्षा क्षेत्रमा सुधारको लागि यसै शैक्षिकसत्र देखि सामुदायिक विद्यालयमा समेत अग्रेजी भाषामा कक्षा संचालन गर्न १८० जना स्वंयमसेवी शिक्षक नियुक्ती गर्ने तयारी गरिएको, कक्षा १० सम्मको विद्यार्थी तथा अभिभावकसँग कुनै प्रकारको शुल्क सामुदायिक विद्यालयले लिन नपाउँने नियम बनाइएको अध्यक्ष चौरसीयाले बताउनु भयो । महानगरको शहरी तथा ग्रामिण क्षेत्रमा भएका विद्यालयको भौतिक पूर्वाधारमा काम गर्ने, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र हेडमास्टरलाई जिम्मेवार बनाइने, विद्यालयमा खानेपानी, सेनिटरी प्याड र शौचालयको प्रवन्धलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति यस बर्षको कार्यक्रममा राखिएको वडा अध्यक्ष चौरसीयाले जानकारी दिनु भयो ।

    विन्दवासीनी मन्दिरको सौन्दर्यकरण र महानगरको पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका वडाहरुमा पर्यटकहरुलाई आकर्षण गर्न पिकनीक स्पट निर्माण गर्ने, निशुल्क खानेपानी धारा जडान गर्ने लगायतका नयाँ कार्यक्रम आगामी बर्षको लागि नीति तथा कर्याक्रममा समेटीएको महानगरपालिकाले जनाएको छ । संघीय सरकारले दिने सर्शत र विशेष अनुदानको रकम कटौती भएर आएकोले वडाहरुमा जाने बजेट बाँडफाँट पछि नगरस्तरीय कामको लागि ८ करोडमात्र रहने भएकोले उक्त रकमले महानगरपालिकाले लिएका पूर्वाधारमा विकास गर्ने योजना पुरा गर्न कठिनाई हुने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनु भयो । आर्थिक मन्दीको प्रभाव स्थानीय तहमा समेत देखापरेको जसका कारण राजश्ज असूली घटदो क्रममा रहेको पौडेलले बताउनु भयो । आन्तरीक आय समेत राम्रोसँग उठाउने अवस्था छैन, संघीय सरकारले दिएको रकमले ठूला विकास परियोजना संचालन गर्न नसकिने भएकोले महानगरले लिएका केही महत्वपूण योजनाहरु बजेट अभावको कारण समयमा सम्पन्न गर्न नसकिने अवस्थामा रहेको उहाँले जानकारी दिनु भयो । महानगरपालिकाले यसपटक नियन्त्रणमा लिएका सार्वजनीक, पर्ती, ऐलानी र नदीउकासका जग्गामा सामूहिक खेती गर्ने योजना वनाइएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । सार्वजनिक, पर्ती र ऐलानी जग्गाको संरक्षणको लागि सामूहिक खेतीको अवधारण ल्याइएको उहाँको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑