• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतन सेवा नहुँदा सेवाग्राही मर्कामा

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार १६:४९
  • २४४५

    वीरगंज । पर्साका ग्रामीण भेगका बासिन्दा सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित भएका छन् । पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबीनी लगायतका बासिन्दा यो सेवा पाउनबाट वञ्चित भएका हुन् । महिलाले गर्भाधारण गरेको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था छ । तर उक्त गाउँपालिकाहरुमा दर्जनौ स्वास्थ्य सस्थां सञ्चालनमा रहेपनि सुरक्षित गर्भपतनको भने अभाव रहेको स्थानियको भनाइ छ । त्यस भेगका महिला सेवा लिन वीरगञ्जस्थित मेरी स्टोप्स पुग्ने गरेका छन् । त्यस्तै वीरगञ्जको नारायणी अस्पताल र विभिन्न निजी अस्पतालमा शुल्क तिरेर यो सेवा लिने गरेका छन् ।

    स्वास्थ्यकर्मीलाई गर्भपतनसम्बन्धी तालिम दिनुपर्ने स्वास्थ्य कार्यलय पर्साकी मिरा यादवले बताउनु भयो । तर हाल तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको अभावका कारण सेवा सञ्चालन हुन नसकेको उहाँले भनाई छ । उहाँका अनुसार पुराना स्वास्थ्यकर्मी तालिमप्राप्त थिए ।त्यस्तै ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङले सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सञ्चालनमा आउन मुस्किल भएको बताउनुभयो । सुरक्षित गर्भपतनसम्बन्धी तालिमका लागि प्रदेश स्वास्थ्य तालिम केन्द्रमा माग गरिएको थिङको भनाई छ ।यस्तै जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका पाँच वर्ष पहिले सेवा पालिकामै दिने गरिन्थ्यो । तर बिज्ञ स्वास्थ्यकर्मीको सरुवा भएपछि सेवा बन्द भएको उहाँको भनाइ छ । पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रले नगरभित्रका पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल दुर्व प्रकारका गर्भपतन सेवा सञ्चालनमा रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट मासिक ५५ देखि ६५ जना महिलाले सुरक्षित रुपले गर्भपतनको सेवा लिदैँ आईरहेका छन् ।

    यसैगरि सखुवाप्रसैनी गाउँपालिकाका सखुवाप्रसौनी र मोहवन स्वास्थ्य सस्थांबाट मेडिकल रुपले गर्भपतन सेवा सञ्चालनमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले जानकारी दिनुभयो । उहाँका अनुसार महिला गर्भवति भएको ७० दिनभित्र मात्र मेडिकल तरिकाले गर्भपतन गर्न सकिन्छ । उहाँले गत बैशाखमा ४ महिलाले मोहवन स्वास्थ्य सस्थांबाट गर्भपतन गराएको बताउनुभयो ।पोखरिया नगरपालिकासिथत अस्पताल र सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य सस्थांहरुबाट पालिका बाहेक ग्रामीण भेगका अन्य क्षेत्रबाट पनि सेवाग्राही आउने गरेका बताईएको छ । हालसम्म कुनैपनि महिलाले गर्भपतनका कारण ज्यान गुमाउनु नपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।ग्रामिण भेगका अन्य पालिकाहरुमा सेवा सञ्चालनमा नहुदाँ सीमावर्ती भारतीय बजार इनर्वा, भङहा, मैनाटाड र सिकटा बजारमा जोखिमपूर्ण सेवा लिन जानुपर्ने बाध्यता रहेको छ । जसका कारण जोखिमपूर्ण उपचार गराउँदा कतिपय महिलाको मृत्युसमेत भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑