• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिहान गरिएका यी ६ गल्तिका कारण बढ्छ वजन

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार ०७:२६
  • २२९७

    वीरगंज । बिहानको शुरुवातले दिउँसो कस्तो हुन्छ भन्ने दर्शाउँछ । यदि बिहानको रुटीन स्वस्थ भयो भने पुरै दिन प्रोडक्टिभ हुनुको साथै शरीर पनि स्वस्थ्य हुन्छ । अर्कोतिर यदि दिनको शुरुवात अस्वस्थकर तरिकाले गरियो भने यसले तपाईँको दिन पनि खराब हुन्छ । धेरै मानिस बिहानको शुरुवात त्यस्ता कुराहरुका साथ गर्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यस्ता विभिन्न बानीहरु जुन दैनिक रुटिनका अनुसार अति सामान्य हुन्छन्, तर यी बानीले शरीरको वजन बढाउँछ । डाइटिङ गरेर पनि वजन कम भइरहेको छैन भने निम्न बानीलाई सुधार्नु पर्छ ।

    अत्यधिक अथवा कम सुत्नु

    निद्रा हाम्रो शरीरका लागि अति आवश्यक हुन्छ । सातदेखि आठ घण्टाको निद्रा हाम्रा लागि उपयुक्त हुन्छ । त्यसैले अत्यधिक सुत्नु अथवा कम निदाउनुले मेटाबोलिज्मलाई प्रभावित गर्छ । बढी सुत्नाले बिहानको खाना स्किप हुन्छ र बिहानको खानाबाट पाइने पोषक तत्व प्राप्त हुँदैन । यसका साथै कम सुत्नाले पनि तनाव बढ्छ र जसले वजन बढ्ने समस्या हुन्छ ।

    बिहानको खाना र पानी स्किप गर्नु

    आजको व्यस्त जिन्दगीमा प्रायः मानिस बिहानको खाना स्किप गर्छन् । बिहान खाना स्किप गर्नाले वजन झन् बढ्छ । बिहान खाली पेट हुनाले मेटाबोलिज्म र क्रेभिङ बढ्न थाल्छ । यसका साथै वजन नियमित राख्नका लागि हाइड्रेट रहन अति आवश्यक हुन्छ । बिहान उठेपछि पानी पिउनाले पाचन प्रणालीले नियमित रुपले काम गर्छ ।

    खाना खाँदा समाचार हेर्नु

    प्रायः मानिस खाना खाने क्रममा टेलिभिजन अथवा मोबाइलमा समाचार हेर्छन् । खाना खाँदा मोबाइल हेर्नाले पनि वजन बढ्छ । टेलिभिजन र माबाइलमा ध्यान हुनाले छिटा–छिटो खाना खाने र थोरै चपाउनाले वजन बढ्न थाल्छ ।

    व्यायाम नगर्नु

    धेरै मानिस बिहान उठेर व्यायाम गर्दैनन् । खाली पेटमा बिहान व्यायाम गर्नु शरीरका लागि निकै फाइदाजनक हुन्छ । व्यायाम गर्नाले छिट्टै फ्याट बर्न हुन्छ । यसका साथै बिहान घाममा बस्नु पनि शरीरका लागि आवश्यक छ ।

    चीया अथवा कफीमा क्रीम हालेर सेवन गर्नु

    बिहानको शुरुवात हामी चिया अथवा कफीबाट गर्छौँ । धेरै मानिस बिहान चियामा मख्खन अथवा कफीमा क्रीम हालेर सेवन गर्छन् । यसका साथै धेरै मानिस चिनीको पनि अत्यधिक प्रयोग गर्छन् । यस्ता बानीले वजन बढाउँछ । यसरी बढेको वजन डाइटिङ गरेर पनि वजन कम हुँदैन ।

    बिहानको गलत खाना

    प्रायः मानिस धेरै बिहानको खानामा तारेको, भुटेको खाना खान मन पराउँछन् । तर खानामा बढी तेल अथवा ध्यूको सेवन गर्नाले वजन बढ्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑