• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात दिने महिला जनजागरण सशक्तिकरण कार्यक्रमको आज उदघाटन सम्पन

  • वीरगंज संजाल
  • २ असार २०८०, शनिबार १२:०३
  • २१०९

    वीरगंज । मनोज गुप्ता । सामाजिक विकाश सेवा समिती द्वारा महिला जनजागरण सशक्तिकरण कार्यक्रमको आज विश्रामपुर गाउँपालिका वडा नं ४ बलिरामपुरमा आज कार्यक्रमकाे उदघाटन सम्पन भयेको छ।यस कार्यक्रम पूर्व भौतिक तथा यातयात मन्त्री जितेन्द्र सोनल द्वारा कार्यक्रमको उद्दघाटन गरिएको थियो। यस कार्यक्रममा विश्रामपुर गाउँपालिकाको अध्यक्ष जुबेर भाई ( जुल्फकार अलि भूटो) ले आफ्नो मन्तब्य राख्दै महिलालाई देवी को दर्जा किन दिइन्छ, महिला लाई कसरी आफ्नो विकास गर्न सक्छन , अहिले को समयमा शिक्षा किन आवस्यक छ यस बारे विभिन्न किसिमका आफ्ना भनाइहरु राखेका थिए।

    सामाजिक विकाश सेवा समितीले २९२००० दुई लाख बानबे हजार को बजेट ल्याई आफ्नो टोल समाज क्षेत्र लाई शिक्षित, समृद्ध, र विभिन्न किसिमका जनजागरण गराउन सात दिने कार्यक्रमको आयोजना आजबाट गरेको छ। यो सात दिने कार्यक्रम विश्रामपुर गाउँपालिका वडा नं ३ र ४ मा सात दिन र प्रतेक दिन ६० जनाको उपस्थिति गराई यो कार्यक्रम सम्पन हुने सामाजिक विकाश सेवा समितीलका अध्यक्ष प्रदीप कुमार गुप्ता ले जानकारी गराएका छन।

    पूर्व मन्त्री जितेन्द्र सोनलले बेटी पढ्छ तब अगाडि बढ्छ को मूल नारा सहित आफ्नो मन्तब्य राख्दै महिलाहरुको जनजागरण सशक्तिकरण को बारे विभिन्न किसिमका कुराहरु राखेका थिए।कार्यक्रमको प्रमूख अतिथि पूर्व भौतिक तथा यातयात मन्त्री जितेन्द्र सोनल, विश्रामपुर गाउँपालिका का अध्यक्ष जूल्फकार अली भुट्टो ( जुबेर भाई) विश्रामपुर गाउँपालिका वडा नं ४ बलीरामपुर का वडा अध्यक्ष किशोरी साह तुरहा, सामाजिक विकाश सेवा समितिका अध्यक्ष प्रदिप कुमार गुप्ता र समितिका जिम्मेवारी ब्यक्ती लगायत स्थानिय वासीको उपस्थिती रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑