• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा बजेट अन्तिम चरणमा

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार ११:५१
  • १३४५

    वीरगंज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेटमा योजनाहरु समावेश गराउन अहिले सभासदहरुको बाक्लो भीड मधेश भवन भित्र देखिएको छ । योजनासहित बजेट माग्दै मधेश भवनमा रहेका मन्त्री आवास भित्र सभासदहरुको भीडभाड हुन थालेपछि मन्त्रीहरुले बजेटको काम अर्थ मन्त्रालयमा पुगिसकेको भन्दै पञ्छिने गरेका छन् । असार १ गते सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छ । देशको ७ वटै प्रदेशले एकै दिन प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने वैधानिक प्रावधान छ । प्रदेश सरकारले ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

    अर्थ मन्त्रालयहरुले अन्य मन्त्रालयहरुलाई दिएको बजेटको सिलिंग भित्र रहेर बजेट बनाउन भनेपनि कतिपय मन्त्रालयले शीर्षकसमेत राखेर बढी रकमको बजेट बनाएको अर्थ मन्त्रालय सम्बद्ध स्रोतले जनाए । मन्त्रालयगत रुपमा बजेटको काम बुधबार राति नै सकिएको स्रोतले जनाए । मन्त्रालयहरुबाट प्राप्त भएको बजेटको बिहीबार अबेर रातिसम्म अर्थ मन्त्रालयले अन्तिम रुप दिनेछ । मन्त्रालयहरुमा योजना थप गराउन सभासदहरुले दबाब दिए पनि बजेट सार्वजनिक हुने क्रममा असन्तुष्टि बढने सम्भावना रहेको छ । दलका नेताहरु, सभासद, पालिकाहरु, प्रतिनिधि सभासदस्यहरु लगायतले दिएका सबै योजनाहरु समावेश गर्न असम्भव रहेको जनाउँदै अर्थ मन्त्रालय सम्बद्ध स्रोतले भने, योजना समावेश नहुने अथवा माग गरे अनुसारको रकम योजनामा नभए असन्तुष्टि व्यक्त हुनु स्वभाविक हो ।

    तर अर्थ मन्त्रालयको आफ्नो बाध्यता रहेको उनले बताए । स्रोतहरुका अनुसार बजेटलाई सुत्रमा समावेश गर्न थप कर्मचारीहरुलाई परिचालन गरिएको बताइएको छ । सबै मन्त्रालयबाट सूचीकृत भइसकेका शीर्षक र रकमलाई अर्थ मन्त्रालयले बुधबार रातिदेखि बिहीबार रातिसम्म अन्तिम रुप दिनेछन् । मधेश प्रदेशमा करको दर अथवा अन्य कुनै निकासी पैठारी लगायतको दर निर्धारण भएर आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आउने सम्भावना नदेखिएकाले आमनागरिकको प्रदेशको बजेटप्रति खासै चासो देखिदैन् । मधेश प्रदेशको बजेट पनि विकास निर्माणमा नै लाग्ने भए पनि प्रदेशवासीहरुको जनजीवनसित प्रत्यक्ष सरोकार राख्दैन् । प्रदेशको बजेटले महँगी घट्दैन् र महँगी बढदैन् पनि,प्रदेशको बजेट भान्सामा प्रवेश गर्ने प्रयाससमेत गरेको देखिदैन् । यद्यपि बेटी शिक्षा, दलित, सिमान्तकृतलाई राहत दिने काम प्रदेश वजेटले गर्नेछ । प्रदेशमा सडक, सिंचाई, पिउने पानी,स्वास्थ्य क्षेत्रमा बजेट पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑