• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्मार्ट सडकबत्ती जडान गर्दै काठमाडौं महानगर

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार ११:४२
  • १२५७

    वीरगंज । महानगरका विभिन्न स्थानमा एक वर्षभित्रै स्मार्ट सडकबत्ती जडान हुने भएको छ । यसका लागि महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भई बत्ती जडानका लागि सर्भे सुरु भएको छ । महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत लागत हुने गरी सडकबत्ती राख्न लागेको हो । ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागअन्तर्गत राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका अनुसार तीनदेखि चार महिनाभित्र बत्ती जडान सुरु हुनेछ । ‘बत्ती जडानका लागि टेन्डर प्रक्रिया पूरा गरे सम्झौता गरिसकेका छौँ,’ आयोजना प्रमुख प्रमोद रिजालले भने, ‘बत्ती जडान सुरु गर्नुअघि प्रि–कन्स्ट्रक्सन सर्भेको गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीले फिल्डमा सोही काम गरिरहेको छ ।’ उनका अनुसार सर्भे सकिएछि कतिवटा सडकबत्ती किन्ने भन्ने निक्र्योल हुनेछ । त्यसपछि मात्रै सडकबत्ती जडान सुरु हुन्छ । यो योजना एक वर्षमा सम्पन्न हुनेछ । सडकबत्ती राख्न महानगर र विद्युत् प्राधिकरणबीच २४ माघमा सम्झौता भएको थियो । सडकबत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लाग्नेछ ।

    कहाँ–कहाँ राखिँदै छ सडकबत्ती ?
    महानगर र प्राधिकरणबीच भएको सम्झौताअनुसार लैनचौर–महाराजगन्ज, माइतीघर मण्डला–बागबजार, बागबजार–शीतलनिवास, सिनामंगल–अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला–कमलपोखरीसम्म, चाबहिल–जोरपाटीसम्म महानगरको लगानीमा बत्ती जडान हुनेछ । यस्तै, सिनामंगल विमानस्थल–तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वर–लैनचौरसम्म र टुँडिखेलवरिपरि प्राधिकरणको लगानीमा बत्ती जडान हुनेछ ।

    सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरलाई
    बत्ती जडानपछि यसको सञ्चालन र व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गरिनेछ । २५ मंसिर ०७७ मा पनि काठमाडौं महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणबीच सडकबत्ती राख्ने सम्झौता भएको थियो । त्यसवेला तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सम्झौता गरेका थिए । तर, काम भने भएका थिए ।महानगरले राख्ने स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन । सडकको चहलपहलअनुसार बत्ती बल्ने–निभ्ने हुन्छ । सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोलसमेत गर्न सकिनेछ । स्मार्ट बत्तीले सवारीसाधनको इम्बोस्ड नम्बर पनि सफा देखिन्छ । सडकबत्ती जडानपछि महानगर क्षेमा हुने सवारी दुर्घटनामा कमी आउने महानगरको अपेक्षा छ । यसअघि, ललितपुरले पनि यस्तै स्मार्ट सडकबत्ती जडान सुरु गरेको थियो । पहिलो चरणमा ६ सय र दोस्रो चरणअन्र्तगत १४ सय स्मार्ट सडकबत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑