• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आलु, प्याजमा भ्याटले ‘सरकारलाई मात्रै फाइदा

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०८०, मंगलवार १५:४०
  • १२३७

    वीरगंज । उपभोक्तालाई करको भार लगाउने गरी आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कर नीतिप्रति व्यवसायी र अर्थमन्त्रीबीच मतभेद देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा भ्याट लगाएको तर्क गरे पनि व्यवसायीले भने स्थानीय उत्पादनमा पनि कर लाग्ने दाबी गरेका हुन्। आव २०८०/०८१ को बजेट वक्तव्यमा १ सय ७० वस्तुलाई भ्याट छुट पाउने सूचीबाट हटाउने उद्घोष गरिएको थियो। लगत्तै प्रस्तुत गरिएको आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन संशोधन गर्दै भ्याट छुट पाउने वस्तुको सूचीबाट आलु, प्याज, स्याउलगायत अत्यावश्यक वस्तु हटाइएको थियो। अर्थमन्त्री डा. महतले भने आयातीत आलु, प्याजलाई मात्र भ्याट लाग्ने तर आन्तरिक उत्पादनमा नलाग्ने बताउँदै आएका छन्। यो व्यवस्थाले आन्तरिक उत्पादन सस्तो हुने भएकाले यस्ता उत्पादनको प्रवद्र्धन हुने अर्थमन्त्रीको तर्क छ। ‘किसानको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउजस्ता कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो,’ अर्थमन्त्री डा. महतले भने, ‘यसले स्वदेशभित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुनेछ।’महतका अनुसार ५० लाख रुपैयाँभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने स्पष्ट पारे। आयात गरेर त्योभन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने उनको दाबी छ।

    चालू आर्थिक वर्षमा ८ अर्ब ८२ करोडको आलु र ७ अर्ब १५ करोडको प्याज आयात
    आलु, प्याजमा थप १३ प्रतिशत भ्याटले दैनिक भान्सामा लाग्ने खर्च बढाउँछ
    जबकि नेपालमा आलु, प्याजको आयात निर्यात, संकलन तथा बिक्री थोक व्यवसायीले गर्दै आएका छन्। वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्नु भनेको दैनिक पौने १४ हजारको कारोबार गर्नु हो जुन थोक व्यवसायीको दैनिक कारोबारभन्दा निकै कम हो। यसर्थ, उनीहरू भ्याटमा दर्ता हुनुपर्ने भएको छ। जबकि आन्तरिक उत्पादनको आपूर्ति शृंखलामा पनि यिनै व्यवसायी सहभागी हुने गरेका छन्। यसर्थमा आन्तरिक उत्पादनका आलु, प्याज तिनै थोक व्यवसायीमार्फत आपूर्ति हुँदा आन्तरिक उत्पादनमा पनि भ्याट लाग्ने देखिन्छ। व्यवसायीले पनि आन्तरिक उत्पादनमा पनि भ्याट लागेको तर्क गरेका छन्।

    व्यवसायीले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्याहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महँगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन्। उनीहरूले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री डा. महतले आत्मघाती कदम चालेको आरोप लगाए।
    नेपाल कृषिउपज आलु, प्याज आयात निर्यात थोक विक्रेता संघले आलु, प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाइका दरले महँगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको दाबी गरेको छ। संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्यांक हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए। अर्थमन्त्री डा.महतको घोषणा मुलुक, उपभोक्ता र व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, ‘यो व्यवस्थाले व्यवसायीले आयात गर्न नसक्ने, उपभोक्ता मारमा पर्ने भएका छन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑