• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ह्वाट्सएपमा कसैले मेसेज पठाएर डिलिट गर्‍यो ? यसरी हेर्नुस् मेसेज

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०८०, आईतवार ११:२५
  • १६३३

    वीरगंज । विश्वमा दैनिक करोडौं प्रयोगकर्ताले लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप चलाउँछन् । सुरक्षित र सरल मेसेजिंग एपको रुपमा रहेको ह्वाट्सएपमा प्रयोगकर्ताको सुविधाका लागि विभिन्न फिचरहरु उपलब्ध गराएको छ । त्यसमध्ये मेसेज डिलिट गर्ने फिचर पनि एक हो । ह्वाट्सएपमा आफूले कसैलाई पठाएका मेसेजहरु प्रापकले समेत हेर्न नसक्ने गरी डिलिट गर्न सकिन्छ । यसरी डिलिट गरिसकेपछि प्रापकको च्याटबक्समा सो मेसेज देखिँदैन र केवल मेसेज डिलिट गरेको भन्ने संकेत मात्र देखापर्छ । मेसेज हेर्न नपाउँदै कसैले मेसेज डिलिट गरेको कुरा थाहा पाउँदा असहज लाग्न सक्दछ । यसले पठाउने र पाउने दुवै जनालाई नै अप्ठेरोमा पार्न पनि सक्दछ । आफूलाई कसैले पठाएर डिलिट गरिसकेको ह्वाट्सएपमा मेसेजमा के होला भनेर जान्ने चाहना धेरैको हुनसक्छ । यदि त्यो चाहना तपाईंको पनि छ भने स्मार्टफोनमा एउटा सुविधा उपलब्ध छ जसको सहयोगमा तपाईंले डिलिट गरिएको मेसेज पनि देख्न सक्नुहुन्छ ।

    नोटिफिकेसन हिस्ट्र

    आजकल सबैजसो स्मार्टफोनमा Notification History अर्थात् Notisave नामको फिचर हुन्छ । यसले नोटिफिकेसनहरुलाई सुरक्षित रुपमा संग्रहित गर्दछ । वास्तवमा यो फिचरले तपाईंको फोनमा आउने सबै नोटिफिकेसनलाई रेकर्ड गर्दछ । यदि मेसेज पठाएर कसैले पछि डिलिट गर्‍यो भनेपछि यो अप्सनमा गएर तपाईंले डिलिट गरिसकेको सो मेसेज पढ्न सक्नुहुन्छ । यो फिचरले ह्वाट्सएपसँगै इन्स्टाग्राम र अन्य सोसल मिडिया एपहरुका लागि काम गर्दछ ।

    कसरी प्रयोग गर्ने ?

    यदि तपाईंलाई कसैले ह्वाट्सएपमा मेसेज गर्‍यो र तपाईंले पढ्नु अगाडि नै डिलिट गर्‍यो भने तपाईंले सो मेसेज पढ्नका लागि यो को प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो फोनमा नोटिफिकेसन हिस्ट्री अप्सनलाई चालू गर्नुपर्दछ । जसका लागि फोनको Settings मा गएर Notifications and Status Bar अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि More Settings अप्सनमा जानुहोस् । त्यहाँ रहेको Notification History मा ट्याप गर्नुहोस् र त्यसलाई सक्रिय बनाउनुहोस् । त्यति गरेसँगै अब तपाईंको फोनमा आउने सबै नोटिफिकेसनलाई Notification History फिचरले रेकर्ड गर्नेछ । जसलाई खोलेर तपाईंले प्राप्त भएका मेसेज गायतका कुराहरु हेर्न सक्नुहुन्छ । त्यसका लागि Notification History अप्सनमा गएर ह्वाट्सएप च्याटमा ट्याप गर्नुपर्दछ । यसबाट केवल टेक्स्ट मेसेज मात्र हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑